×

NMB BANK
NIC ASIA

अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा जुँगा भएको तस्वीर देखाएपछि ...

पुस १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री दीपिका पादुकोणले इन्स्टाग्राममा राखेको एउटा तस्वीर भाइरल भएको छ ।

Muktinath Bank

दीपिका जब बाल्यकालमा थिइन्, तब उनको स्वभाव चञ्चले थियो । चञ्चले हाउभाउ रहेको कुरा उनले इन्स्टाग्राममा राखेको तस्वीरले देखायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्वीरमा उनले नक्कली जुँगा बनाएकी छन् । बाल्यकालमा नक्कली जुँगा बनाएको तस्वीर दीपिकाले सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको हो । 


Advertisment
Nabil box
Kumari
 
 
 
 
 
 
 
 
 
 
 
 
 

May you always have clarity of thought & action...Happy #2020!🎉

Vianet communication
Laxmi Bank

A post shared by Deepika Padukone (@deepikapadukone) on

तस्वीरमा उनले कुर्ता लगाएकी छन् भने सल ओढेकी छन् । तस्वीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘तपाईको विचार र कर्मलाई ईश्वरले सफासुग्धर गरुन्, २०२० तपाईका लागि शुभ रहोस् ।’ नयाँ वर्षको शुभकामना दिने क्रममा दीपिकाले पुरानो तस्वीर सार्वजनिक गरेकी हुन् ।

दीपिकाको जुँगावाला तस्वीरलाई समर्थकले समेत रुचाएका छन् । दीपिका छिट्टै रिलिज हुने तयारीमा रहेको ‘छपाक’ फिल्ममा देखिने छिन् । यो फिल्म सत्य घटनामा आधारित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० जनवरीमा फिल्म रिलिज हुने जनाइएको छ ।

पद्मावत फिल्मपछि दीपिका पर्दामा देखिएकी थिइनन् । सन् २०१९ मा दीपिका अभिनित कुनै पनि चलचित्र रिलिज भएनन् । सन् २०१८ मा पद्मावत फिल्मपछि दीपिकाले बिहेका लागि अभिनयबाट विश्राम लिएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x