×

NMB BANK
NIC ASIA

धितोपत्र बजार : परिसूचक सामान्य गिरावट

पुस १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३ दशमलव २९ अङ्कले घटेर एक हजार १६६ दशमलव २१ मा पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १० अङ्कले घटेर २५२ दशमलव १८ मा रोकिएको छ । परिसूचक घटेपनि कारोबार रकम भने ५० करोड नाघेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टकका अनुसार आज कुल १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

जलविद्युत् २ दशमलव २४ अङ्कले बढ्दा उत्पादन ४१ दशमलव २२ र लघुवित्तको शेयर १५ दशमलव ५६ अङ्कले बढेको छ । यसैगरी बैङ्किङ २ दशमलव २ ले घट्दा व्यापार ३ दशमलव ९५, होटल ७१ दशमलव ९९, विकास बैङ्क १ दशमलव १९, फाइनान्स १ दशमलव १३, निर्जीवन बीमा १६ दशमलव २२, अन्य ११ दशमलव ९७, जीवन बीमा ४८ दशमलव ८४ र सामूहिक लगानी कोषको शेयर ० दशमलव ०२ अङ्कले घटे । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।

Vianet communication
Laxmi Bank

सो कम्पनीको शेयर रु नौ करोड २१ लाख ४९ हजार ७५९ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ११ लाख ५७ हजार ५९७, प्रभु बैङ्कको संस्थापक शेयर रु दुई करोड ३५ लाख २० हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख ७२ हजार १६९, हिमालयन डिस्टिलरीको रु एक करोड ८७ लाख ८३ हजार ४०६, एनआइसी एसिया बैङ्कको रु एक करोड ७१ लाख २१ हजार ४९८, होटल सोल्टीको रु एक करोड ६७ लाख १७ हजार १४ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख ८९ हजार १२८ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ८ दशमलव ३३ प्रतिशतले कामाए । यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७ दशमलव ६८, युनियन हाइड्रोपावर लिमिटेड ७ दशमलव ५५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६ दशमलव ३९, शिवम् सिमेन्ट ४ दशमलव ४९, समता माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव ०८ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ८६ प्रतिशतले कमाए ।

जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतले गुमाउँदा ओरियन्टल होटल लिमिटेड ५ दशमलव २१, विशाल बजार कम्पनी ३ दशमलव ९७, सप्तकोशी डेभलपमेन्ट बैङ्क ३ दशमलव ९३, प्रभु बैङ्क (संस्थापक) ३ दशमलव ७०, तारागाउँ रिजेन्सी होटल ३ दशमलव ६९ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ३ दशमलव ५३ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x