मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश पर्यटनको राजधानी भए जस्तै खेलकूदको पनि राजधानी बनाउने मुख्यमन्त्री गुरुङले बताएका छन्।
त्रिवेणी युवा क्लबको आयोजनामा आज बेँसीशहरमा भएको २८औँ त्रिवेणाी कपको फाइनल खेलको समापन कार्यक्रममा मुख्यमन्त्री गुरुङले दक्षिण एसियाली खेलकुद (साग) जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेर गण्डकी प्रदेशले क्षमता प्रमाणित गरेको दावी गरे।
पोखरामा छिट्टै मुख्यमन्त्री लिग प्रतियोगिताको समेत सञ्चालन गर्ने तयारी भइरहेका मुख्यमन्त्री गुरुङको भनाइ छ। यस प्रदेशलाई खेलकूदको राजधानी बनाउनका लागि प्रदेश सरकार लागि परिरहेको मुख्यमन्त्री गुरुङले बताए। विभिन्न खेलकूदको लागि प्रदेश सरकारले लगानी गरिरहेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उनको भनाइ छ ।
त्यस्तै लमजुङ खेलकुदको उर्बभूमि भएपछि खेलमैदान गुणस्तरीय नभएकाले प्रदेश सरकारले अहिले बेसीशहरमा रहेको त्रिवेणी खेलमैदानलाई आवश्यक पर्ने जग्गा खरिदको लागि प्रदेश सरकारले मुआब्जा दिनेसमेत उनले बताए।
यस जिल्लाबाट महिला खेलाडी सावित्रा भण्डारीजस्ता राम्राराम्रा खेलाडी राष्ट्रियस्तरमा पुगेकाले आगामी दिनमा समेत यस्ता खेलाडी उत्पादन गर्नका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...