×

NMB BANK
NIC ASIA

सहज, क्रस-ब्राण्ड फाइल सेयरिङका लागि ओपो, भिभो र शियाओमीद्वारा सहकार्य

पुस २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड्स ओपो, भिभो र सियाओमी (अक्षरसः)ले संयुक्त सहकार्य मार्फत पियर टू पियर वैश्विक प्रशारण गठबन्धनमा तेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

Muktinath Bank

सो सहकार्यमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्ड्हरुले पनि सहभागिता जनाउन सकिने जानकारी दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गठबन्धनले प्रयोगकर्तालाई तस्विर, भिडियो  लगायत फाइलहरु कुनै ईन्टरनेट कनेक्सन विना नै आदान प्रदान गर्ने सहजता प्रदान गर्नेछ । यसेल ओपोको नवप्रबर्तनात्मक सञ्चालन प्रणाली कलरओएस कसरी अन्य प्ल्याटफर्मका लागि समेत सहकार्यका लागि खुल्ला छ भन्ने कुराको राम्रो प्रतिनिधित्व गर्छ । 


Advertisment
Nabil box
Kumari

गठबन्धनले ओपो, भिभो र शियाओमी प्रयोगकर्तालाई थप सहज तथा छरितो शेयरिङ अनुभव प्रदान गर्ने

Vianet communication
Laxmi Bank

दैनिक जीवनमा ईन्टरनेटले ठूलै सहजता ल्याइदिएको छ । साथै, फाइभजी भित्रनै लागेको अवस्थामा मानिसहरुमा अझ तिब्र र स्थिर कनेक्सन्सको आशा गरिरहेका  छन् । तथापी, फरक फरक मोडल्स तथा ब्राण्डका फोनहरुमा भने फाइल शेयरिङले बाधा पुगिरहेको छ । यही समस्याको समाधान प्रदान गर्ने सोचका साथ फरक ब्राण्डका स्मार्टफोन विच समेत फाइल शेयरिङमा सहजताका लागि ओपो, भिभो र शियाओमीले मोबाइल उपकरण विच हाई(स्पिड वाईफाई डिरेक्ट ट्रान्स्फर प्राटोकल अन्तर्गत पियर टू पियर गठबन्धनका लागि सहकार्य गरेको हो ।

‘तीन ब्राण्ड विचको यो सहकार्यको मूल उद्देश्य ओपो, भिभो र शियाओमीका विश्वभर रहेका लाखौँ प्रयोगकर्तालाई सहज तथा प्रयोगकर्ता मैत्री फाइल शेयरिङ सुविधा उपलब्ध गराउनु हो’, ओपोका उपाध्यक्ष तथा सफ्टवेयर ईञ्जिनियरिङ बिजनेस डिभिजनका अध्यक्ष एण्डी वुले भने, ‘आफ्ना उपभोक्तालाई संयुक्तरुपमा सेवा प्रदान गर्ने ओपो, भिभो र शियाओमीद्वारा चालिएको यो पहिलो कदम हो । हामी यस गठबन्धनमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्डलाई पनि स्वागत गर्दै अझ बृहत्त, खुल्ला, सहज र अन्तरक्रियात्मक प्रयोग अनुभव प्रदान गर्न चाहान्छौँ ।’

यो फाइल ट्रान्सफर फञ्सनले उपकरणलाई फराकिलो रेञ्जका साथै, न्यून उर्जा खपत गर्ने ब्ल्यूटूथ लो एनर्जि (बीएलई)को माध्यमबाट स्क्यान गरी वाईफाई पीटूपी (पियर टू पियर) प्रविधि मार्फत फाइल ट्रान्सफर गर्न सघाउँछ । ब्ल्यूटूथ भन्दा तिब्र हुनुका साथै यो प्रविधिले वाईफाई कनेक्टिभिटीमा कुनै सम्झौता बिनै फाइल ट्रान्सफर सुविधा प्रदान गर्ने जानकारी दिइएको छ । यस प्रविधिले औसतमा २० एमबीपीएसको ट्रान्सफर गति प्रदान गर्छ ।

केही स्वाइपकै भरमा थप उपकरणसंग शेयरिङको मज्जा

कलरओएस सेवेन सहितको ओपो स्मार्टफोन्समा प्रयोगकर्ताले डेस्कटप स्क्रिनमा स्वाइप डाउन गरी ड्रपडाउन मेनुमा गई ओपो शेयर बटन पाउन सक्छन् । यसलाई केही समय सम्म थिची ईन्टर गर्न सक्छन् । यही प्रक्रिया पछ्याउँदै भिभो र शियाओमी फोन्समा पनि फाइलहरु पठाउन तथा पाउन सकिन्छ । बहुसंख्यक फाइल एकै पटक पठाउने कार्यमा सघाउँदै यो फञ्सनले प्रयोगकर्तालाई फाइल ट्रान्सफरको कार्यमा सहजता प्रदान गर्छ ।

ओपो सेयरको प्रयोग कलरओएस सेवेन (एण्ड्रोइड टेन) र माथीका सञ्चालन प्रणाली प्रयोग हुने उपकरणहरुमा सहजै गर्न सकिन्छ । हाल कलरओएस सेवेन ट्रायल भर्जनका रुपमा रेनोटू, रेनो टेनएक्स जुम, एफ११ प्रो, एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन र एफ११मा उपलब्ध गरिएको छ । आउँदा महिनाहरुमा यो सञ्चालन प्रणाली फाइन्ड सिरिज, रेनो सिरिज, आर सिरिज, एफ सिरिज, ए सिरिज र केथ्री सिरिजमा समेत उपलब्ध गराइने कमपनीले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x