×

NMB BANK
NIC ASIA

ओलीलाई प्रचण्डको कडा प्रस्ताव– त्यसो भए प्रधानमन्त्री मलाई दिनुस् !

पुस २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाभित्र सभामुखको उम्मेदवारलाई लिएर विवाद बढिरहेको समयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधामनन्त्रीको ‘बार्गेनिङ’ गरेको समाचार बिहीवारको अन्नपूर्ण पोष्टले छापेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपाका प्रभावशाली नेता वामदेव गौतमको निवासमा बुधवार भएको प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल सहितको भेलामा प्रचण्डले ओलीसमक्ष त्यस्तो प्रस्ताव राखेको जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेलामा नारायणकाजी श्रेष्ठ र भीम रावल समेत सहभागी थिए ।


Advertisment
Nabil box
Kumari

‘सभामुख मैले प्रस्ताव गर्ने हो, तपाईं (ओली)ले सुवास नेम्वाङलाई नै बनाउने अन्य कसैलाई नबनाउने भन्नुहुन्छ भने त्यो ठीक छ । तपाईं प्रधानमन्त्री छाडेर कार्यकारी अध्यक्ष बन्नुहोस् म प्रधानमन्त्री बन्छु ।

Vianet communication
Laxmi Bank

मैले त्यसरी कुरा राखेको छु,’ बैठकमा प्रचण्डको भनाई उद्धृत गर्दै अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।

नेकपाभित्र सभमुखको उम्मेदवार पेचिलो बन्दै गएपछि प्रतिनिधि सभाको बैठक लामो समयदेखि सूचना टाँसेर स्थगित गरिएको छ ।

प्रचण्ड र ओलीबीच पटक–पटक छलफल भएपनि सभामुखको विवाद टुंगिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x