×

NMB BANK
NIC ASIA

मिसेज ब्यूटी क्वीनहरु (फोटो फिचर)

माघ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 लेटमिइन मिसेज व्यूटी क्वीन नेपाल सन् २०२० को विजयी सन्तोषी शाही, फष्ट रनरअप सविता शर्मा, सेकेण्ड रनरअप सिता अर्चना पौडेल, थर्ड रनरअप रञ्जना निरौंला, फोर्थ रनरअप देवकला पुन र अर्गनाइजर च्वाइस विजेता रस्मिला शाहीलगायत सामूहिक तस्बिरमा । तस्बिरः प्रदीपराज वन्त/रासस

Muktinath Bank

लेटमिइन मिसेज ब्यूटी क्वीन नेपाल  सन् २०२० को विजयी सन्तोषी शाहीलाई विजेताको क्राउन लगाई दिँदै पूर्व विजेता शान्ति लिम्बु । तस्बिर  प्रदीपराज वन्त/रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

पुस १६, २०८०

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।  नयाँ वर्ष सन् २०२४ को स्...

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

कात्तिक २२, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x