×

NMB BANK
NIC ASIA

बुटवलमा जोन डियरको नयाँ शोरुम

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा १४० वर्षको व्यापारिक इतिहास बोकेको एमभी दुगड ग्रूप अन्तर्गत पर्ने यस विवेक अटोमोबाइल्स प्रालिले नेपालका किसानका लागि देशभरि नै विभिन्न ठाउँँमा गरी २३ वटा शाखा र १८ वटा उपशाखा खोली ७७ वटै जिल्लामा आफ्नो ग्राहकलाई स्तरीय सेवासुविधा प्रदान गर्दै आइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पुस २९ गते मंगलवारका दिन ग्रूपद्वारा जोन डियरको आधिकारिक बिक्रेता विवेक अटो मोबाइल्स प्रालि तिलोतमा–२ जानकीनगर (बुटवल) मा रहेको क्षेत्रीय कार्यालय हाताभित्र खोलिएको जोन डियरको नयाँ शोरुम विशेष समारोहबीच विधिगत रुपमा एमभी दुगड ग्रूपका मार्केटिङ हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटन समारोहका दिन २१ थान जोन डियर ट्रेक्टर शाखाबाट बिक्री वितरण गरिएको छ सो अवसरमा ग्राहकलाई ३२ इन्च टीभी उपहार स्वरुप ग्राहकलाई प्रदान गरियो । यसै कार्यक्रममा अब आउने दिनमा जान डियर ट्रेक्टरको बिक्री नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धताका साथ नेपालको कृषि क्षेत्रमा रहेको उत्पादनको सम्भावनालाई मैत्रीरुप दिन यो ट्रेक्टरले नै सम्भव रहेको यस कम्पनीका रिजनल म्यानेजर लिलाराज वाग्लेले बताए ।


Advertisment
Nabil box
Kumari

समारोहमा मार्केटिङ हेड नन्दकिशोर भट्टले ट्रेक्टर तथा कृषिको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रेक्टर, जोन डियर रहेको पनि बताए ।

Vianet communication
Laxmi Bank

ट्रयाक्टरमा ‘भल्भ प्लस प्लस प्लस’ टेक्नोलोजी भएकाले अन्य ट्रेक्टरको तुलनामा कम डिजल खपत गरी बढी उत्पादन दिने गरेको छ । आकर्षक रंग र डिजाइनले गर्दा ट्रेक्टर अन्यभन्दा फरक देखिन्छ । नेपालमा यसको बिक्री वितरण विवेक अटोमोबाइल्स प्रालिले गरिरहेको रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x