×

NMB BANK
NIC ASIA

श्रीलंकामा निजी हेलिकप्टर उडानमा २५ बर्षपछि प्रतिबन्ध हटाइयो

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पर्यटन प्रवद्र्धन गर्न श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपाक्षेले शुक्रबार राजधानी कोलम्बोको मध्यभागबाट निजी अपरेटरहरूले हेलिकोप्टर उडानको संचालनमा २५ बर्षे प्रतिबन्ध हटाएको घोषणा गरेका छन् ।

Muktinath Bank

श्रीलङ्काको नागरिक उड्ययन प्राधिकरणका अनुसार अब उप्रान्त श्रीलङ्काका निजी हेलीकोप्टर पनि रक्षा मन्त्रालयको अधिनमा रहेको ‘गेल फेस’बाट उडान भर्न वा अवतरण गर्न पाउने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरूमा यसका लागि सरकारले प्रमुख चार विमान कम्पनीले पुनः सेवा सञ्चालन गर्ने बताइएको छ । ‘हामीले यस अबसरका लागि लामो समयदेखि पर्खिरहेका थियौँ,’ स्काइलार्क उड्यन सेवा कम्पनीका सञ्चालन व्यवस्थापक क्याप्टेन रवि धर्माविक्रमाले भने ।


Advertisment
Nabil box
Kumari

यो श्रीलङ्काको उड्ययन इतिहासमा एउटा प्रमुख उपलब्धि हो । ‘निजी विमान कम्पनीलाई दिइएको यस अनुमतिले हामीले देशको पर्यटन र अर्थतन्त्रमा थप टेवा पु¥याउन सक्नेछौँ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

श्रीलङ्का आउने धेरै खर्च गर्नसक्ने पर्यटकको चाहना छोटो समयमा प्रमुख पर्यटकीयस्थलमा पुग्ने र त्यहाँका मनोरम दृश्यको आनन्द लिने रहने गरेको थियो । तर निजी विमानले अवतरण वा उडान गर्नका लागि स्थान नै नपाउँदा यो सेवा दिन निजी विमान सेवा प्रदायकलाई सम्भव थिएन ।

श्रीलङ्काले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ भने सन् २०२५ सम्म यो सङ्ख्यालाई एक करोड पु¥याउने महत्वाकांक्षी योजना ल्याएको छ । ‘गत वर्ष श्रीलङ्कामा १९ लाख पर्यटक भित्रिएका थिए भने डिसेम्बरमा मात्र दुई लाख ४० हजार पर्यटक त्यहाँ पुगेका थिए,’ श्रीलङ्काको पर्यटन विकास प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२० मा भारत, चीन, बेलायत, रूस र अष्ट्रेलिया पर्यटनका लागि श्रीलङ्काका पुग्ने प्रमुख पाँच मुलुक रहेका छन् भने चीनबाट एक लाख ६७ हजार पर्यटक त्यहाँ पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x