×

NMB BANK
NIC ASIA

भारतमा धनी १ प्रतिशतको सम्पत्ति ७० प्रतिशत जनताको भन्दा चार गुणा बढी

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व आर्थिक मञ्चको ५०औं वार्षिक बैठकअघि अधिकारवादी समूह अक्सफ्यामले टाइम टु केयर नामक अध्ययन प्रकाशन गरेको हो । त्यसमा लेखिएअनुसार, संसारका २१ सय ५३ अर्बपतिहरूसँग पृथ्वीका ६० प्रतिशत जनसंख्या अर्थात् ४ अर्ब ६० करोड मानिसको भन्दा बढी सम्पत्ति छ । 

Sagarmatha Cement
Muktinath Bank

छिमेकी भारतका धनाढ्य १ प्रतिशत मानिससँग देशको ७० प्रतिशत जनसंख्याको भन्दा चार गुणा बढी सम्पत्ति रहेको सोमवार प्रकाशित एक अध्ययनले देखाएको छ । भारतमा रहेका सबै अर्बपतिहरूको कुल सम्पत्ति देशको एक वर्षको बजेट जति भएको पनि पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनमा लेखिएअनुसार, विश्वव्यापी असमानता गहिरो गरी जमेको छ र विगत एक दशकमा अर्बपतिहरूको संख्या बढेको छ ।


Advertisment
Nabil box
Kumari

आय र लैंगिक असमानताको मुद्दा सोमवारबाट शुरू हुने विश्व आर्थिक मञ्चको पाँच दिने सम्मेलनका छलफलमा उठ्ने अपेक्षा गरिएको छ । मञ्चको वार्षिक वैश्विक जोखिम प्रतिवेदनले पनि आथिृक असमानताका कारण सन् २०१९ मा विश्व अर्थतन्त्र ओरालो लागेको चेतावनी दिएको छ । 

Vianet communication
Laxmi Bank

अहिले सबै महादेशमा भइरहेको सामाजिक अशान्तिका पछाडि असमानता नै कारण रहेको तर यस्तो अशान्तिका लागि भ्रष्टाचार, संवैधानिक प्रावधानको उल्लंघन वा आधारभूत वस्तु तथा सेवाको मूल्यवृद्धि पनि कारण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विगत तीन दशकमा वैश्विक असमानता घटेको भए पनि राष्ट्रिय स्तरमा आयमा असमानता धेरै देशहरूमा, विशेषगरी विकसित अर्थतन्त्रहरूमा, बढिरहेको र केही देशमा त ऐतिहासिक रूपमा उच्च रहेको प्रतिवेदनको कथन हो । 

अक्सफ्यामको रिपोर्टमा लिंगभेदी अर्थतन्त्रहरूले धनाढ्य सम्भ्रान्तहरूलाई विशाल सम्पत्ति जम्मा गर्न समर्थ बनाएको अनि त्यसका लागि सर्वसाधारण र विशेषगरी गरीब महिला र बालिकाहरूले बलिदान दिनुपरेको उल्लेख छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x