संसद बैठकको शुरूमै उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा सम्बोधन

फाइल तस्वीर

प्रतिनिधिसभाको बैठक शुरू भएको छ ।

बैठकको शुरूमै उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी छन् ।


Advertisement

सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक महत्वकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ,’ उनले भनिन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्