×

NMB BANK
NIC ASIA

असुरक्षित लन्डन : ३ जनाको चक्कु आक्रमण गरेर हत्या

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वी लन्डनमा आइतवार बेलुका ७ः३० तिर तीनजना मानिसलाई चक्कु हानेर हत्या गरिएपछि प्रहरीले हत्याराको खोजी गरिरहेको छ । 

Muktinath Bank

अधिकारीहरूले तीनजनाको शरीरमा चक्कु आक्रमणपछिको घाउ देखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इल्फोर्डको सेभेन किंग्स क्षेत्रमा रहेका प्रत्यक्षदर्शीहरूले चारैतिर रगत छरिएको बताए । २० देखि ३० वर्षका पीडितको घटनास्थलमै मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

अधिकारीहरूले मृतकहरूको पहिचान खुलाउन कोशिश गरिरहेका छन् र तीन हत्याको अनुसन्धान शुरू गरेका छन् । कसैलाई पक्राउ गरिएको छैन । 

Vianet communication
Laxmi Bank

घटनाका वीभत्स भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । 

त्यसबाहेक आइतवार नै होउनस्लो स्टेसनमा ३० वर्ष जतिका एक मानिसलाई चक्कु हानेर अनेकौं घाउ बनाइएपछि यातायात अधिकारी र प्यारामेडिकहरूलाई बोलाइएको थियो । 

पीडितलाई अस्पताल लगिएको छ र उनी खतरामुक्त रहेको बताइएको छ । 

सरेमा रहेको याशफोर्डबाट हीथ्रो नजिकको होउनस्लोसम्म चल्ने ट्रेनमा आक्रमण गरिएको विश्वास गरिएको छ । 

घटनामा संलग्न रहेको आरोपमा एक पुरुष र महिलालाई पक्राउ गरिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x