×

NMB BANK
NIC ASIA

यी व्यक्तिले किने पुरानो सुटकेस, खोलेर हेर्दा तीनछक्क !

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको सेन्ट्रल मिशिगनमा बस्ने हावर्ड किर्बीले इरमान्दारिताको उदाहरण प्रस्तुत गरेका छन् ।

Muktinath Bank

केही दिनअघि उनले सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किनेका थिए । घर ल्याएर सुटकेस खोल्दा परिवारै छक्क पर्‍यो । सुटकेसमा लगभग ५० लाख रुपैयाँ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा त त्यति ठूलो रकमको के गर्ने भनी परिवार रनभुल्ल पर्‍यो । वकिललाई सोध्दा उनले पैसा राख्दा कुनै कानूनी समस्या नपर्ने बताए । तर पछि हावर्डले पैसाको वास्तविक मालिकलाई फर्काउने निर्णय गरे । एक नातेदारले पनि उनलाई त्यही सल्लाह दिए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि हावर्डले डलरले भरिएको सुटकेस शपिङ सेन्टरको म्यानेजरलाई फर्काए । सुटकेस मालिकको खोजी हुँदा न्युबेरीमा रहेको एक परिवारको भएको पत्ता लाग्यो । परिवारले पिताको निधनपछि सुटकेस नखोलिकन अन्य सामानसँगै त्यसलाई पनि सेकेन्ड ह्यान्ड शपलाई दान दिए ।

Vianet communication
Laxmi Bank

उक्त शपिङ सेन्टरले गरीबहरूलाई सस्तो मूल्यमा सामान उपलब्ध गराउँछ । शपिङ सेन्टरका मालिकले किर्बीको इमान्दारीको प्रशंसा गर्दै सुटकेस फर्काएपछि वास्तविक मालिकलाई त्यो पुर्‍याउने जिम्मेवारी आफूहरूको भएको बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x