×

NMB BANK
NIC ASIA

खान नपाएर सिंहहरूको हालत यस्तो !

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुडानको एक चिडियाखानामा खान नपाएर सिंहहरूको बेहाल भएको छ । कुपोषित र कमजोर सिंहहरूलाई बचाउनका लागि अहिले संसारभरि अन्लाइन अभियान चलाइएको छ । 

Muktinath Bank

त्यहाँका पाँच सिंह खार्तूम अल कुरैशी पार्कमा छन् । उनीहरूलाई खान दिइएको छैन र स्याहार पनि गरिएको छैन । त्यसैले उनीहरूको तौल दुईतिहाइ घटिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राम्रो खान नपाएर यी सिंहहरू राम्ररी हिँडडुल पनि गर्न सकिरहेका छैनन् । चिडियाखानामा राम्रो सरसफाइ नभएकाले सिंहहरू फोहरमै बस्न बाध्य छन् । 


Advertisment
Nabil box
Kumari

अहिले सुडानमा भयानक आर्थिक समस्या छ । खानाको मूल्य ह्वात्तै बढेको छ । त्यसैको असर सिंहहरूमा पनि देखिएको छ । उनीहरूको कंकाल देखिन थालेको छ । 

Vianet communication
Laxmi Bank

चिडियाखाना अधिकारीहरू र पशुचिकित्सकहरूले सिंहहरूको हालत केही हप्तायता निकै बिग्रिएको बताए । उनीहरूले राम्रो खाना र औषधि पाएका छैनन् । 

संसारभरि अफ्रिकी सिंहहरूको संख्या जम्मा २० हजार छ । 

अल–कुरैशी पार्कका व्यवस्थापक एसामेलुद्दीन हज्जरले चिडियाखानासँग पैसा नभएको बताए । खानका लागि सरकारबाट पैसा नपाइएको र आफूहरूले खल्तीबाट पैसा झिक्ने गरेको उनले बताए । सिंहहरूलाई खुवाउँदा निकै खर्च हुने उनको भनाइ छ । 

चिडियाखानालाई खार्तूम नगरपालिकाले निजी संस्थानबाट प्राप्त दानमार्फत चलाइन्छ । तर आर्थिक मन्दीका कारण नगरपालिकालाई कसैले पनि दान दिएको छैन । 

सिंहहरूको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सयौं समाजसेवी, पशु संरक्षक र पत्रकार चिडियाखाना पुगे । सबैले मिलेर सिंह बचाउन अन्लाइन अभियान चलाएका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x