×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाका कोआलाहरू बचाउनका लागि इन्स्टाग्राम मोडलले पठाइन् आफ्ना नग्न तस्वीर

माघ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाकी एक इन्स्टाग्राम मोडल केलन वार्डले अस्ट्रेलियाको डढेलोबाट कोआलाहरूलाई बचाउनका लागि पैसा उठाउन नग्न तस्वीरहरू मानिसहरूलाई पठाएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले आफ्ना फलोअरहरूलाई पैसा दान गरेमा नग्न सेल्फीहरू दिने वाचा गरेपछि एक लाख डलर भन्दा बढी रकम उठाएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२० वर्षीया मोडलले डढेलोले ल्याएको विनाश देखेर पैसा उठाउनका लागि नग्न तस्वीर अप्लोड गर्नु उपयुक्त विकल्प हुन्छ जस्तो लागेको बताइन् । 


Advertisment
Nabil box
Kumari

‘अस्ट्रेलियाको डढेलोका पीडितलाई सहयोग गर्न १० डलर पठाउने प्रत्येक व्यक्तिलाई म आफ्ना नग्न तस्वीर पठाउनेछु,’ उनले शनिवार ट्विटरमा लेखिन् । 

Vianet communication
Laxmi Bank

उनले उक्त पोस्ट गरेपछि उनको इन्स्टाग्राम र ट्विटर अकाउन्टका प्राइभेट मेसेजमा सयौं मानिसले दान दिएको पुर्जी (रिसीट) पठाए । 

उनको पोस्ट भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मोडलको यो सोच र प्रतिबद्धताको प्रशंसा गरे । 

तर इन्स्टाग्रामले वार्डको अकाउन्ट डियाक्टिभेट गरेको छ । 

उनले यौनको संकेत दिने विषयवस्तु राखेकाले डियाक्टिभेट गरेको इन्स्टाग्रामले लेख्यो ।

यसका बारेमा उनले ट्विटरमा लेखिन्, ‘त्यो पोस्ट गरेपछि मेरो इन्स्टाग्राम डियाक्टिभेट भयो, मेरो परिवारले मलाई दुत्कार्‍यो अनि मैले मन पराएको केटो मसँग बोल्नै छोड्यो । तर बाल छैन, कोआलालाई बचाउनुपर्छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x