×

NMB BANK
NIC ASIA

घूस नपाएपछि बच्चाको उमेर १०० वर्ष बढाए कर्मचारीले

माघ ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशमा रहेको बरेलीमा भ्रष्टाचारनिरोधी अदालतले शाहजहाँपुर प्रहरीलाई एक ग्राम विकास अधिकारीविरुद्ध उजुरी दर्ता गर्न आदेश दिएको छ ।

Muktinath Bank

दुई र चार वर्षका बालबालिकाको उमेर ती अधिकारीले १०० वर्ष बढाइदिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती अधिकारीले जन्म प्रमाणपत्र जारी गरेकोमा घूसका लागि ५०० भारु मागेको बालबालिकाको परिवारको आरोप छ । परिवारले घूस दिन नमानेपछि अधिकारीले गलत उमेर सहितको प्रमाणपत्र जारी गरे । 


Advertisment
Nabil box
Kumari

आरोपितले उच्च अदालतबाट पक्राउको स्टे अर्डर लिएकाले उसलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीको भनाइ छ । उच्च अदालतमा मुद्दाको सुनुवाइ माघ २० गते हुनेछ ।

Vianet communication
Laxmi Bank

शाहजहाँपुरस्थित बेलामा बस्ने पवन कुमारले आफ्ना भतिजाहरू शुभ र संकेतको जन्म प्रमाणपत्रका लागि निवेदन दिएको बताए । ग्राम विकास अधिकारीले त्यसका लागि घूस मागेपछि आफूले दिन नमानेको उनको भनाइ छ । शुभको

जन्ममिति सन् २०१६ को साटो १९१६ र संकेतको जन्ममिति २०१८ को साटो १९१८ बनाइदिएको पवनले बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x