होटलमा यौन धन्दा, रंगेहात समातिए २ अभिनेत्री

होटलमा अवैध यौनधन्दा चलाइरहेका दुई अभिनेत्रीलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

भारतको मुम्बईमा पुलिसले एक होटलमा छापा मारी २ अभिनेत्रीहरूलाई पक्राउ गरेको हो । 


Advertisement

यौन धन्दा चलाएको आरोपमा समातिएका ती अभिनेत्रीहरूले यौनजन्य भिडियो समेत बनाउने गरेको बताइएको भारतीय मिडिया आजतकले लेखेको छ । 

तुर्केमिनिस्तानकी ती अभिनेत्रीहरू भारतमा बस्दै भिडियो बनाउँदै आएको पाइएको बताइएको छ । पुलिसले ३ महिलालाई पक्राउ गरेको छ । 


Advertisement

मुम्बई प्रहरीले २ विदेशी अभिनेत्री तथा १ भारतीय महिलालाई पक्राउ गरेको हो । साथमा उनीहरूले २ जना एजेन्टलाई समेत पक्राउ गरेका छन् ।  

पुलिसको नियन्त्रणमा रहेका ती महिलाहरूले एक रातमा लाखौं रुपियाँ यस धन्दाबाट कमाइरहेको बयान दिएकी छन् ।  
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्