×

NMB BANK
NIC ASIA

तुलसी गाब्बार्डले दायर गरिन् हिलारी क्लिन्टनविरुद्ध गालीबेइज्जती मुद्दा

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको संसदमा पहिलो हिन्दू सांसदका रूपमा रहेकी तुलसी गाब्बार्डले पूर्व परराष्ट्रमन्त्री हिलारी क्लिन्टनविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेकी छन् । 

Muktinath Bank

क्लिन्टनले गाब्बार्ड रुसी जासूस भएको भनेपछि गाब्बार्डले आफ्नो प्रतिष्ठामा आँच पुर्‍याइएको भन्दै पाँच करोड डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार न्युयोर्कको सदर्न डिस्ट्रिक्टमा मुद्दा दायर गर्दै गाब्बार्डले हिलारीले आफूलाई रुसी जासूस भनेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको र राष्ट्रपति पदमा लड्नका लागि गरेको अभियानलाई ध्वस्त पार्न खोजेको बताइन् । यो संस्थापन पक्षविरुद्धको आवाजलाई दबाउने कोशिश समेत भएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

मुद्दामा लेखिएअनुसार, क्लिन्टनले बोलेको झूटका कारण अमेरिकी लोकतन्त्रमा समेत हानि पुगेको छ । 

Vianet communication
Laxmi Bank

‘यस मुद्दामार्फत तुलसीले क्लिन्टन र राजनीतिक सम्भ्रान्तहरूलाई राष्ट्रपति निर्वाचनको मध्यमा सत्य बंग्याएकोमा जवाफदेही बनाउने कोशिश गरेकी छन्,’ मुद्दामा उल्लेख गरिएको छ । 

७२ वर्षीया हिलारी क्लिन्टनले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेको भए पनि राष्ट्रपति डोनल्ड ट्रम्पसँग हारेकी थिइन् । उनले गत अक्टोबर महिनामा एक अन्तर्वार्ता दिँदै रिपब्लिकन पार्टीले तेस्रो दलको उम्मेदवारका रूपमा उठाउनका लागि डेमोक्रेट दलको एक राष्ट्रपतीय उम्मेदवारलाई तयार पारिरहेको छ भनी दाबी गरेकी थिइन् । उनले गाब्बार्डको नाम नलिएको भए पनि उनको त्यो टिप्पणी हवाईबाट सांसद रहेकी गाब्बार्डप्रति नै लक्षित रहेको मानिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x