×

NMB BANK
NIC ASIA

बच्चा पाउन अमेरिका जान खोज्ने महिलालाई रोक्न खोज्दै ट्रम्प प्रशासन

माघ ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा डोनल्ड ट्रम्प प्रशासले प्रवेशाज्ञा (भिसा) मा नयाँ प्रतिबन्ध लगाउन खोजेको छ । 

Sagarmatha Cement
Muktinath Bank

त्यसअन्तर्गत बच्चा पाउनका लागि अमेरिका जान चाहने महिलामा रोक लगाइनेछ । बच्चाले अमेरिकाको पासपोर्ट पाओस् भनी गर्भवती महिलाहरू अमेरिका पुग्ने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको परराष्ट्र मन्त्रालयले बिहीवार यो नियम जारी गर्ने दुई अधिकारीले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

नयाँ नियम आएपछि गर्भवती महिलाले पर्यटक भिसामा यात्रा गर्न कठिन हुनेछ । 

Vianet communication
Laxmi Bank

नियमको मस्यौदामा लेखिएको छ– गर्भवती महिलाले भिसा पाउन काउन्सेलर अफिसरलाई अमेरिका जान कुनै अर्को भरपर्दो कारण रहेको बुझाउन सक्नुपर्नेछ । 

त्यसो त ट्रम्प प्रशासनले आप्रवासका सबै किसिममा प्रतिबन्ध लगाउन खोजेको भए पनि ट्रम्पले जन्मजात नागरिकताको विषयमा चाहिँ कडा नीति अपनाएका छन् । नयाँ नियम अन्तर्गत गैरअमेरिकी नागरिकका सन्तानलाई अमेरिकामा जन्मनेबित्तिकै दिइने नागरिकताको अधिकार अन्त्य गरिनेछ । 

विदेशमा गएर बच्चा जन्माउने प्रचलनलाई बर्थ टुरिजम भन्ने गरिन्छ र अहिले यो प्रचलनमा छ । अमेरिकी कम्पनीहरूले यसका लागि विज्ञापन समेत दिने गरेका छन् र होटलको कोठा अनि चिकित्सा सुविधा आदिका लागि भन्दै ८० हजार डलरसम्म पनि असुल्ने गरेका छन् । 

नेपाल लगायत धेरै देशका महिला बच्चा जन्माउन अमेरिका पुग्ने गरेका छन् । तर ट्रम्प राष्ट्रपति बनेदेखि अमेरिकामा यसका विरुद्ध कदम उठिरहेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x