×

NMB BANK
NIC ASIA

बेलायतमा पनि अस्ट्रेलिया र क्यानडा जस्तो अंकमा आधारित आप्रवास प्रणाली ल्याइने

माघ ९, २०७६

NTC
Sarbottam
प्रीति पटेल
Premier Steels
Marvel

बेलायतको बोरिस जोनसन सरकारले सन् २०२० को अन्त्यसम्ममा नयाँ आप्रवास प्रणाली ल्याउने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

गृहमन्त्री प्रीति पटेलले अस्ट्रेलियाको जस्तो अंकमा आधारित आप्रवास प्रणालीको अनुसरण गर्नुपर्ने बताएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतले युरोपेली संघबाट जनवरी महिनाभरिमा हटिसक्ने अनि सन् २०२० को अन्तिम दिनसम्ममा युरोपेली संघका सबै नियमावलिलाई त्याग्ने योजना बनाएकाले नयाँ आप्रवास प्रणाली ल्याउन खोजेको हो । 


Advertisment
Nabil box
Kumari

बेलायती सरकारका एक स्रोतले द डेली एक्सप्रेस पत्रिकालाई बताए, ‘संसारभरिका प्रतिभाशाली र क्षमतावान कामदारहरू बेलायत आउन चाहन्छन् तर हामीले बेलायतमा अदक्ष कामदारहरूको संख्या घटोस् भन्ने कुरालाई पनि सुनिश्चित गर्नु जरूरी छ ।’

Vianet communication
Laxmi Bank

सोमवार प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछिको आप्रवास प्रणाली उलटफेर गरने बताए । 

बेलायतमा आवश्यक पर्ने कामका लागि कामदारहरूलाई निवेदन दिन लगाउने र उनीहरूको योग्यताका आधारमा अंक दिएर प्रवेशाज्ञा दिने योजना बनिरहेको छ । 

उनीहरूले आफ्नो क्षेत्रमा बिताएको समय, उनीहरूको शैक्षिक योग्यता, उमेर र अंग्रेजी भाषामा दक्षताले अंक निर्धारण गर्नेछ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x