यति लामा कपाल, गिनीज बुकमा रेकर्ड

१७ वर्षीया नीलान्शी पटेल। उनका कपाल विश्वमा सबैभन्दा लामा छन्। उनले आफ्नो पुरानो रेडर्क फेरि तोडेर गिनीज बुकमा रेकर्ड बनाएकी हुन्। 

हालै मात्र उनले विश्वसमा  सबैभनदा लामो  कपालका लागि फेरि गिनीज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी हुन्।


Advertisement

पटेल भारतको गुजरातस्थित मोडासाकी हुन्। उनका कपालको लम्बाइ ६ फुट ३ इनच छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्