×

NMB BANK
NIC ASIA

उडिरहेको विमानको इन्जिन फेल, ९५ यात्रुको ज्यान जोखिममा

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा बुधवार राति मुम्बईबाट हैदराबादका लागि उडेको इन्डिगो एयरलाइन्सको एक विमान इन्जिन बिग्रेपछि मुम्बई फर्केको छ । 

Muktinath Bank

विमान ए३२० नियोको प्य्राट यान्ड ह्विट्नी इन्जिन बीचैमा बन्द भएपछि उडेको एक घन्टामै आकस्मिक अवतरण गर्नुपरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमान २३ हजार फीटको उचाइमा हुँदा विमानको एक इन्जिनमा चर्को आवाजसँगै कम्पन हुन थाल्यो । त्यसपछि त्यो इन्जिन बन्द गर्नुपरेको थियो । अनि अर्को इन्जिनको सहायता लिई पाइलटले स्थानीय समयअनुसार बिहान १ बजेर ३९ मिनेटमा सुरक्षित अवतरण गरे । विगत दुई वर्षमा इन्डिगो नियोको इन्जिन २२औं पटक बिग्रेको हो । 


Advertisment
Nabil box
Kumari

घटनाको अनुसन्धान गरिरहेका एक व्यक्तिले नाम नबताउने शर्तमा भने, ‘भुइँमा निरीक्षण गर्दा इन्जिन नम्बर १ को लो प्रेसर टर्बाइन नम्बर ३ खराब पाइयो । उक्त इन्जिनले ४ हजार ६ घन्टा उडान गरिसकेको थियो । विमानको दोस्रो मोडिफाइड इन्जिन उपयोग गरी सुरक्षित अवतरण गरियो । त्यसले ११ सय ९८ घन्टा उडान गरेको थियो ।’

Vianet communication
Laxmi Bank

इन्डिगो प्रवक्ताले बताएअनुसार, फ्लाइट नम्बर ६ई–५३८४ मा ९५ यात्री थिए । घटनाको पुष्टि गर्दै उनले प्राविधिक खराबी आएपछि विमानलाई निरीक्षणमा राखिएको बताए । 

यात्रीहरूलाई अर्को विमानमा राखेर हैदराबाद लगिएको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x