×

NMB BANK
NIC ASIA

मरेको मानिसको वीर्यले पनि काम गर्छ : अध्ययन

माघ १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एक अध्ययनका क्रममा फेला परेका प्रमाणलाई आधार बनाएर वैज्ञानिकहरूको एक टोलीले मानिसको मृत्युको ४८ घन्टासम्म पनि उसको वीर्य गर्भधारणका लागि उपयोग गर्न सकिने र त्यसबाट स्वस्थ बच्चा जन्मिने दाबी गरेका छन् । 

Muktinath Bank

यो अध्ययन जर्नल अफ मेडिकल एथिक्समा प्रकाशित भएको छ । त्यसमा दाबी गरिएअनुसार, मानिसको मृत्युपछि उसका शुक्राणुहरूलाई स्पर्म बैंकमा जम्मा गर्न मिल्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्येताहरूले यस विधिलाई नैतिक रूपमा स्वीकार गर्नुपर्ने र यसले गर्दा स्पर्म बैंकमा शुक्राणुहरूको मात्रा बढाउन सकिने लेखेका छन् । 


Advertisment
Nabil box
Kumari

अध्ययनमा लेखिएअनुसार मरेपछि पुरुषहरूबाट लिइएको वीर्य दान गर्ने अनुमति दिइनुपर्छ । 

Vianet communication
Laxmi Bank

वीर्यदानसँग जोडिएको कानून कडा भएका कारण स्पर्म बैंकहरूमा वीर्यको मात्रा घटिरहेको देशका लागि यो अध्ययन एकदमै महत्त्वपूर्ण मानिएको छ । 

वैज्ञानिकहरूका अनुसार, मृत्युको ४८ घन्टाभित्र शवबाट वीर्य निकाल्न सकिन्छ । सर्जरीको सहायताले शवबाट शुक्राणु निकालेर त्यसलाई फ्रिजमा जोगाएर राख्न सकिन्छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x