आ–आफ्नै दाउमा नेकपा–राजपा

राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेका सत्तारूण् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अआफ्नै तरिकाले अगाडि बढ्न खोजेका छन् । 

दुई बुँदे सहमतिअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ तर्फको ४ सिटमा नेकपा र राजपा नेपाल गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् ।


Advertisement

उक्त सहमतिको पहिलो बुँदा दुवै दलले इमानदारीका साथ कार्यान्वयन गरेका छन् । दोस्रो बुँदामा उल्लेख भएअनुसार आगामी दिनमा राष्ट्रिय राजनीतिका विषयमा छलफल र सहकार्य गर्ने विषय उल्लेख गरिएको छ । 

अहिले नेकपा र राजपा नेपालबीच संघीय सरकार, प्रदेश २ सरकार र उपसभामुख विषयमा केन्द्रित भई छलफल भइरहेको छ । यी तीन विषयमा केन्द्रित भई छलफल भएपनि दुवै दल आआफ्नै दाउअनुसार अगाडि बढ्न खोजेका छन् । राजधानी दैनिकमा खबर छ । 
 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्