×

NMB BANK
NIC ASIA

हुनै लागेको विहेबाट बच्न यस्तो सम्म गरे यी व्यक्तिले

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको आर्थिक राजधानी सांघाईमा एक व्यक्तिले विवाह नगर्न अनौठो उपाय निकाले।

Sagarmatha Cement
Muktinath Bank

उनले विवाहबाट बच्न चोरी गरे। नाम मात्रको चोरीका लागि उनले एउटा सामान्य स्पिकर चोरेका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि उनलाई प्रहरीले गिरफ्तार गर्यो। प्रहरीको सोधपुछका क्रममा मात्र वास्तविक कुरा बाहिर आयो।


Advertisment
Nabil box
Kumari

ती व्यक्तिको नाम चान भएको प्रहरीले बताएको छ। चानले प्रहरीलाई जानीजानी डान्स स्टुडियोबाट करिब २ सय ५० डलर मुलइको ब्लुटुथ स्पिकर चोरेको बताए, ताकी आफूलाई चोर ठानेर उनकी गलफ्रेन्डले विवाह गर्न अस्वीकार गरून्। 

Vianet communication
Laxmi Bank

उनले बताए, मेरी प्रेमीका मसँग विवाह गर्न चाहन्छिन्, तर म त्यस्तो अहिले चाहन्नथें।

चानले सोधपुछका क्रममा भने एक न एक दिन म पक्रिनेछु भन्ने मलाई विश्वास थियो। तर यति चाँडै यो सबै होला भन्ने मलाई लागेको थिएन। म सांघाईबाट धेरै टाढा जान चाहन्थे“। विवाहको दबाबका कारण म अत्यन्तै आक्रोसित थिएँ।

चान अहिलेपनि प्रहरीको हिरासतमा छ। प्रहरीका अनुसार उसले सानो अपराध गरेको हो त्यसैले चाँडै रिहा हुनेछ। यद्यपि यो घटनापछि चान र उनकी प्रेमीकाबीच के भयो भन्ने स्पष्ट हुन सकेको छैन । नेपाल समाचारपत्रमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x