×

NMB BANK
NIC ASIA

३२ वर्षपछि के गर्दैछन् महाभारत धारावाहिकका कलाकार ?

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सन् १९८८ मा भारतको राष्ट्रिय टेलिभिजन दूरदर्शनमा महाभारत धारावाहिक आउने गर्थ्यो । उक्त धारावाहिक अत्यन्तै लोकप्रिय भयो ।

Sagarmatha Cement
Muktinath Bank

त्यसका सबै कलाकारहरू दर्शकको हृदयमा बस्न सफल भए । अहिले ती कलाकारहरू के गरिरहेका होलान् भन्ने जिज्ञासा धेरैजनामा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्रौपदी बन्ने रूपा गांगुली भारतको माथिल्लो सदन राज्यसभामा भारतीय जनता पार्टीकी सदस्य छिन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

भीष्म पितामह बन्ने मुकेश खन्नाले पछि शक्तिमान धारावाहिकबाट पनि नाम कमाए । उनी चलचित्र सिकाउने संस्था एफटीआईआईका अध्यक्ष पनि बने । अहिले उनी जयपुर र आगरामा अभिनयको स्कूल चलाउँछन् । 

भगवान् कृष्णको भूमिका निर्वाह गर्ने नितीश भारद्वाज पशुचिकित्सक हुन् । उनी चुनाव जितेर सांसद समेत भइसकेका छन् । उनले फिल्म र सिरियलहरूको निर्देशन समेत गरेका छन् । पछिल्लोपटक उनी केदारनाथ फिल्ममा देखिएका थिए ।

युधिष्ठिर बन्ने गजेन्द्र चौहान पछि एफटीआईआईका अध्यक्ष बने तर उनको खुबै विरोध गरियो । उनले खुली खिडकी लगायतका फिल्महरूमा पनि खेले । 

पहलमान पुनीत इस्सर महाभारतमा दुर्योधन बनेका थिए । त्यसपछि पनि उनी पर्दामा धेरैपटक देखिए । उनले अनेकौं फिल्ममा भिलेन बन्नुबाहेक रियालिटी शो बिग बोसमा पनि उपस्थिति जनाएका छन् । 

अर्का पहलमान प्रवीण कुमार महाभारतमा भीम बनेका थिए । उनी पछि फिल्म वा टीभीमा त्यति जमेनन् । सन् २०१३ मा आम आदमी पार्टी प्रवेश गरेका उनी पछि भाजपातिर गए । 

जम्मा २८ वर्षको हुँदा बूढा धृतराष्ट्रको भूमिका निर्वाह गरेका गिरिजा शंकर पछि अमेरिका गएर उतै सेटल भए । उनले एकदुईवटा रुसी फिल्ममा पनि काम गरेका छन् । 

उनीहरू बाहेक अन्य कलाकार कहिलेकाहीँ टीभी र फिल्महरूमा देखिन्छन् । सिरियलका निर्माता निर्देशक बीआर चोपडा र रवि चोपडा दुवैको मृत्यु भइसकेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x