×

NMB BANK
NIC ASIA

मोटरसाइकलमा गुड्दै नुहाउँदै, क्या काइदा ? (भिडियो)

माघ १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि मानिसहरू अनेकौं हर्कत गरिरहेका हुन्छन् र सामाजिक सञ्जालका कारण आजकल त्यस्ता हर्कत जहाँबाट पनि हेर्न पाइन्छ ।

Muktinath Bank

भियतनामको दक्षिणी भागमा दुईजना मानिसले अनौठो र हाँसउठ्दो हर्कत गरेका छन् । मोटरसाइकलमा गुड्दै उनीहरूले साबुन लगाएर नुहाएको भिडियो अहिले भाइरल बनिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा दुई पुरुष जिउभरि साबुन दलिएको अवस्थामा देखिन्छन् । उनीहरूको बीचमा एउटा बाल्टिनमा पानी भरिएको छ । 


Advertisment
Nabil box
Kumari

मोटरसाइकल चलाउनेले बीयरको क्रेटलाई सन्तुलनमा राखेको छ भने पछाडि बस्नेले आफूमाति अनि चलाउनेमाथि पानी हालेको देखिन्छ । उनीहरूले यो सब गरिरहँदा बाइक चाहिँ सडकमा गुडिरहन्छ । 

Vianet communication
Laxmi Bank

भिडियो भाइरल भएपछि प्रहरीले नम्बर प्लेट पत्ता लगाएर मोटरसाइकलमा हर्कत गर्नेहरूलाई पक्राउ गरेको छ । 

दुवैजनालाई विभिन्न ट्राफिक उल्लंघनको आरोप लगाइएको छ र जरिवाना पनि तिराइएको छ । अझ, बाइक पनि उनीहरूमध्ये कसैको पनि नभई अर्कैको भएको बुझिएको छ । यस्ता उरन्ठेउलाहरूलाई बाइक दिने मानिसलाई समेत जरिवाना तिराइएको छ ।

क्लिक गरेर हेर्नुस् भिडियो 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x