कुखुरालाई चारो

बागलुङ नगरपालिका–३ रातामाटाका किसान बैकुण्ठ सापकोटा कुखुरालाई चारो दिँदै । उनले स्थानीय साकिनी जातको कुखुरापालन व्यावसयिकरुपमा गर्दै आएका छन्। तस्वीर : रामबहादुर थापा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्