×

NMB BANK
NIC ASIA

शान्तिदूत मुसाहरू : कम्बोडियामा जोगाइरहेछन् मानिसको ज्यान

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

घरमा मुसा पल्किँदा सामान काटेर हैरान गर्छ भनी सबैजना मुसालाई मार्ने वा भगाउने गर्छन् । तर कम्बोडियामा मुसाहरू नायक बनेर हजारौं मानिसको ज्यान बचाइरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

कम्बोडियाको सियेम रीप प्रान्तको त्रापियाङ कासाङ गाउँमा मुसाहरूले ७ लाख ८८ हजार २५७ वर्ग मिटर क्षेत्रका जमीनमुनिका बारुदी सुरुङ खोजेर तिनलाई नष्ट गराउन सहायता गरिरहेका छन् । ल्यान्डमाइनहरू नष्ट गरिएपछि ती जमीन १९ परिवारलाई फिर्ता दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुसाहरूले १७० बारुदी सुरुङ खोजे । सुरुङहरू वर्षौंदेखि थिए र विस्फोट भएका थिएनन् । तिनलाई खोजेर नष्ट गराउन मुसाहरूलाई जम्मा तीन महिना लाग्यो ।


Advertisment
Nabil box
Kumari

मुसाहरूलाई ल्यान्डमाइन खोज्ने तालिम एन्टी पर्सनल ल्यान्डमाइन्स डिटेक्सन प्रोडक्ट डेभलपमेन्टले दियो । यसको शुरूआत सन् १९९७ मा भएको थियो । तर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सन् २०१७ मा यो दर्ता गरियो । 
संस्था खोल्ने बार्ट वीटजेन्सले अफ्रिकामा ल्यान्डमाइन खोज्न मुसाहरू सक्षम भएको पाएपछि कम्बोडियामा त्यसै गर्न प्रस्ताव गरे । 

Vianet communication
Laxmi Bank

उक्त संस्थाले मुसाहरूको सहायताले कम्बोडिया, अंगोला, जिम्बाब्वे र कोलम्बियामा ल्यान्डमाइनहरू खोजेर मानिसको ज्यान बचाएको छ । मुसाहरूले ती सबै देशमा गरी एक लाख ३८ हजारभन्दा बढी ल्यान्डमाइन खोजिसकेका छन् । 

सन् २०१९ मा संस्थाले जारी गरेको आँकडा हेर्दा उससँग १५१ वटा मुसा छन् । तीमध्ये २६ लाई प्रजजनकै लागि मात्र राखिएको छ । 

५३ वटा मुसा ल्यान्डमाइन खोज्नका लागि प्रशिक्षित छन् । ३९ मुसा रिसर्च र डेभलपमेन्टका लागि खटिएका हुन् । रिटायर भएका १० मुसालाई अमेरिकाका चिडियखानामा शान्तिदूत बनाएर पठाइँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x