×

NMB BANK
NIC ASIA

हङकङको एक अस्पतालमा बम आक्रमण

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हङकङको एक अस्पतालमा बम आक्रमण गरिएको छ । आक्रमणपछि अस्पतालबाट मानिसलाई बाहिर निकालिएको छ र केही बेर काम अवरुद्ध भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसअघि मुकुण्डोधारी विरोधकर्ताहरूले कोरोनाभाइरसका संक्रमितहरूलाई क्वारेन्टाइन गर्न प्रस्तावित क्षेत्रमा पेट्रोल बम फ्याँकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारितास मेडिकल सेन्टरको बाथरूमभित्र राखिएको बम सोमवार बिहान साढे २ बजे विस्फोट भएको थियो । करीब २० रोगीलाई बाहिर निकालिएको थियो अनि त्यसपछि बम स्क्वाडले घटनास्थल अवलोकन गरेको थियो । अस्पतालको आकस्मिक विभागले केही समयका लागि काम रोकेको थियो । 


Advertisment
Nabil box
Kumari

विस्फोटमा कोही पनि घाइते भएनन् । 

Vianet communication
Laxmi Bank

‘विस्फोटपछि सेतो धूँवा र सानो आगो देखियो,’ चीफ इन्स्पेक्टर चोङ किउ–वाइले संवाददाताहरूलाई बताए । बम धेरै शक्तिशाली नभएको र त्यसले धेरै क्षति नगरेको उनले बताए । 

बमलाई शीशाको बोतलमा राखिएको थियो र त्यो पड्कियो । कसले बम विस्फोट गराएको स्पष्ट छैन । 

आइतवार मुकुण्डोधारी सरकारविरोधी प्रदर्शनकारीहरूले खाली सार्वजनिक भवनमा पेट्रोल बम फ्याँकेका थिए । अधिकारीहरूले त्यहाँ मानिसलाई कोरोनाभाइरसको क्वारेन्टाइन गराउने योजना बनाइरहेका थिए । अहिले मुख्यभूमि चीनमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

आरटीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x