×

NMB BANK
NIC ASIA

दन्त अस्पताल बनाउन ‘रोटरी म्युजिकल नाइट’

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा सामुदायिक दन्त अस्पताल बनाउने उद्देश्यसहित रोटरी क्लब अफ बुटवल, चौतरीले ‘रोटरी म्युजिकलनाइट’ गर्ने भएको छ । 

Muktinath Bank

क्लबले यही माघ १८ गते बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय र स्थानीय कलाकारहरूको सहभागितामा ‘रोटरी म्युजिकल नाइट’ गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोटरी क्लब अफ बुटवल चौतरी रोटरी इन्टरनेसनल, रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटान यसै वर्ष स्थापित क्लब हो । 


Advertisment
Nabil box
Kumari

क्लबले सोमवार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो । 

Vianet communication
Laxmi Bank

क्लबका अध्यक्ष विष्णुप्रसाद घिमिरेले यस क्षेत्रमा कुनै पनि सामुदायिक दन्त हस्पिटल नभएकोले आफूहरू दाँतको सस्तो उपचार गराउने उद्देश्यसहित अस्पताल बनाउने अभियानमा जुटेको बताए । 

उनले ५ वर्षभित्र अस्पताल बनाउन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा राष्ट्रिय कलाकार सुगम पोखरेल, रामजी खाँण, पशुपति शर्मा, अञ्जली अधिकारी र स्थानीय कलाकार प्रचण्ड जिसी तथा राज केसीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

क्बलका बुटवल चौतारीका सचिव तथा युवा अभियन्ता सन्तोष केसीका अनुसार क्लबले अस्पताल निर्माणको अभियानलाई अन्य क्षेत्रमा पनि विस्तार गर्नेछ । 

सहयोग संकलन र त्यसलाई पारदर्शी बनाउने काममा आफुहरू केन्द्रित रहेको सचिव केसीको भनाइ छ । 

कार्यक्रमका लागि जोडीको २ हजार ५ सय र एकलका लागि १ हजार ५ सय टिकट शुल्क तय गरिएको छ । 

म्यूजिक नाइट गर्न २० लाख खर्च हुने र ७ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x