×

NMB BANK
NIC ASIA

आफ्नो नवजात शिशुलाई वाशिङ मशिनमा राखिन् यी आमाले, शिशुको मृत्यु

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको स्वेर्दलोभ्स्क क्षेत्रमा एक महिलाले आफ्नो नवजात शिशुलाई वाशिङ मशिनमा राखेपछि शिशुको मृत्यु भएको छ । महिलामाथि हत्याको मामिलामा अनुसन्धान चलिरहेको छ । 

Muktinath Bank

कपाल काट्ने व्यवसायमा रहेकी नादेझ्दा जाभियालोभाले समयअगावै (प्रिमच्योर) चौथो शिशु जन्माएको रुसी अधिकारीहरूले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्नीलाई रगतपच्छे देखेपछि पति डेनिसले एम्बुलेन्स बोलाएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीको स्रोतले शिशुलाई वाशिङ मशिनमा राखिएको कुरा पुष्टि गरे । 

Vianet communication
Laxmi Bank

आमा अहिले अस्पतालमा छिन् र बच्चा पूर्ण विकसित नभइकन जन्मेको बताइन् । 

उनका विरुद्ध नवजात शिशुको हत्याको मुद्दा लगाइएको छ । रुसको अपराध संहिताको धारा १०६ अनुसार हत्या साबित भएमा पाँच वर्षसम्मको कारावास सजाय हुन सक्छ । 

नादेझ्दा आफ्नो शहरमा लोकप्रिय हेयरड्रेसर थिइन् र साथीहरूले उनलाई असल आमा भनी वर्णन गरेका थिए । 

पहिलेको विवाहबाट उनको एक छोरो छ भने अहिलेका पतिबाट दुई छोरी छन् । 

नादेझ्दाकी साथी एलेना फिर्तसेभाले भनिन्, ‘नादेझ्दा मेहनती र स्याहारसुसार गर्ने आमा हुन् । बच्चालाई मार्नुपर्ने त्यो पनि यति क्रूर तरिकाले मार्नुपर्ने कुनै कारण थिएन ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x