×

NMB BANK
NIC ASIA

१२ वर्षीया बालिकालाई बलात्कार गर्ने अपराधीलाई लिंगच्छेदको सजाय

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कजाखस्तानको एक विद्यालयको शौचालयमा १२ वर्षीया विद्यार्थीको बलात्कार गर्ने एक यौन दुराचारीलाई रासायनिक लिंगच्छेद गर्ने र २५ वर्ष कारागारमा बस्ने सजाय दिइएको छ । 

Muktinath Bank

ती बालिका ताराज शहरको आफ्नो विद्यालयमा कक्षा चलिरहेको बेलामा बाहिरको शौचालय गएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्कूल भवनको पछिल्तिर रहेको शौचालयमा पस्दा उनलाई ३८ वर्षीय पुरुषले आक्रमण गरेर यौन दुर्व्यवहार गरेको थियो । 


Advertisment
Nabil box
Kumari

भालिएभ नाम गरेका ती दुराचारी बालिकालाई आक्रमण गर्नुभन्दा एक घन्टा अगाडि विद्यालय परिसरमा आएका थिए । 

Vianet communication
Laxmi Bank

उनी यताउता हल्लिरहेको बेलामा अनेकौं सीसीटीभी क्यामराहरूमा देखिएका थिए । बालबालिका नजिक पुग्दा पनि उनलाई कसैले रोकेन र त्यहाँबाट जान भनेन । 

क्षेत्रीय शैक्षिक अधिकारीहरूका प्रमुख राखिया तुर्मागानबेतोभाले भनिन्, ‘भालिएभ बच्चाहरू नजिक हिँडिरहँदा पनि कसैले सीसीटीभी क्यामरामा ध्यान नदिनु अति नै हो ।’

प्रहरीको अनुसन्धानमा विद्यालयका अधिकारीहरूले सीसीटीभी क्यामराको मोनिटर गर्ने मानिस यौन आक्रमणका बेलामा अनुपस्थित रहेको बताए । 

अपराध भएको दुई घन्टापछि भालिएभलाई प्रहरीले पक्राउ गरेको थियो । पीडित बालिकाले आफूलाई आक्रमण गर्ने व्यक्ति उही भएको भनी चिनाइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x