×

NMB BANK
NIC ASIA

दर्शकको मनोरञ्जनका लागि भन्दै चिडियाखानाले सुँगुरका पाठालाई बाघको खोरमा पठायो (भिडियो)

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

थाइल्यान्डको सी राचा चिडियाखानाले बाघको खोरमा दुईवटा सुँगुरका पाठा राखेपछि विवाद निम्तिएको छ । पर्यटकहरूको मनोरञ्जनका लागि भन्दै पाठाहरू खोरमा राखिएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

बाघले सुँगुरका पाठा लखेटेको दृश्य देखाएर चिडियाखानाका पर्यटकको संख्या बढाउन खोजिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको भिडियो फूटेजमा दुई पाठा खोरको देब्रेपट्टि राखिएको र २१ वर्षीया बघिनी साइमाइले उनीहरूलाई हेरेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

साइमाइले एक पाठामाथि आक्रमण गरेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

बाघले बिचरो पाठोलाई पञ्जाले भुइँमा पछारेको र उसको ढाडमा आफ्नो दाह्रा गाडेको देखिन्छ । 

बाघलाई चिडियखानाको कर्मचारीले ध्यान भंग गरेपछि पाठो पञ्जाबाट फुत्किन सफल हुन्छ । 

भिडियो सार्वजनिक भएपछि आक्रोश फैलिएको छ । पशु कल्याण अधिकारीहरूले घटनाको भोलिपल्ट चिडियाखाना भ्रमण गरेका थिए । 

यसरी जनावरहरूलाई अर्को जनावरको खोरमा लगेमा चिडियखानाको अनुमतिपत्र रद्द गरिने उनीहरूले चेतावनी दिए । 

अचम्मको कुरा त बाघको खोरमा साइमाइ मित्रवत जनावर भएको र सुँगुर्नीको दूध खाएर हुर्किएको लेखिएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x