×

NMB BANK
NIC ASIA

यस्तो देखियो कोरोनाभाइरस उपचारका लागि चीनमा बनाइएको अस्पताल (भिडियो)

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहान शहरमा कोरोनाभाइरसको उपचारका लागि बनाइँदै गरेको अस्पताल बनाउन थालेको पाँच दिन भएको छ । टाइम्स ल्याप्स फूटेजमा अस्पतालले आकार लिन थालेको देखिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

हुओशेनशान वा फायर गड माउन्टेन हस्पिटल वुहानको पश्चिमी भागमा रहेको छ । नोवल कोरोनाभाइरसको संक्रमण वुहानबाटै शुरू भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूले चारवटा निर्माण कम्पनीहरूलाई एक हप्ताभित्र एक हजार शय्याको अस्पताल बनाउन निर्देशन दिएका छन् । सोमवारबाट अस्पतालमा बिरामी हेर्न थालिने सरकारी सञ्चारमाध्यमले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

चीनले कोरोनाभाइरसको विस्तार रोक्नका लागि कम्तीमा चारवटा अस्पताल बनाइरहेको छ । वुहानमा दुईवटा अस्पताल द्रुत गतिमा बन्दैछन् भने नजिकै रहेको हुआङगाङ शहरमा एक र हेनान प्रान्तको झेनझोउमा अर्को अस्पताल बनाइँदैछ । 

Vianet communication
Laxmi Bank

पिपुल्स डेलीले सार्वजनिक गरेको ड्रोन फूटेजमा ट्रक, खन्ने उपकरण र मजदूरहरू पूरै खटिएर काममा लागेको देखिन्छ अनि दर्जनौं शिपिङ कन्टेनरहरू एकातिर राखिएको देखिन्छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x