×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा अमेरिकी विमान दुर्घटनाग्रस्त गराएर सुलेमानीको हत्याको बदला ? (भिडियो)

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानको गजनी प्रान्तमा सोमवार दुर्घटनाग्रस्त भएको अमेरिकी जासूसी विमानको दुर्घटनापछिको फूटेज सार्वजनिक गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अफगानिस्तानमा रहेका अमेरिकी बलहरूले बम्बार्डियर ई–११ए विमान दुर्घटनाग्रस्त भएको ढिलो गरी पुष्टि गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले के कारणले विमान दुर्घटनाग्रस्त भएको हो भन्ने विषयमा अनुसन्धान चलिरहेको बताए तर उक्त क्षेत्रमा शत्रुले फायरिङ गरेर विमान खसाएको कुनै संकेत नपाइएको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

तालिबानले चाहिँ अमेरिकी सैन्य विमान खसाएको दाबी गरेको छ । विमानमा रहेका शीर्ष सीआईए अधिकारी सहित सबैको ज्यान गएको उसको दाबी छ । 

Vianet communication
Laxmi Bank

उक्त विमानमा कतिजना थिए भन्ने विषयमा कुनै जानकारी उपलब्ध छैन । 

ई–११ए सिभिल बम्बार्डियर बीडी–७०० ग्लोबल एक्सप्रेसको सैन्य विमान हो । यसले दक्षिणपश्चिम एसियामा ओभरहेड कम्युनिकेसन्स रिलेका रूपमा काम गर्थ्यो । 

भेट्रान्स टुडे नामक वेबसाइटले रुसी जासूसी सूत्रहरूलाई उद्धृत गर्दै विमानमा अमेरिकी जासूस माइकल डी’एन्ड्रिया पनि रहेको लेखेको छ । उनी इराक, इरान र अफगानिस्तानमा अमेरिकी जासूसी कारवाहीका प्रमुख हुन् र पश्चिम एसियामा सीआईएले चलाउने हत्या कारवाहीको जिम्मेवारी पनि उनैमा थियो । 

डी’एन्ड्रियाले इराकमा इरानका शीर्ष जनरल कासिम सुलेमानीको हत्या गर्ने ड्रोन कारवाहीको नेतृत्व गरेको बताइन्छ । 

प्रेसटीभीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x