×

NMB BANK
NIC ASIA

साल्ट ट्रेडिङले फेब्रुअरीमा ‘आयोडिन मन्थ’ मनाउँदै

माघ १४, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले सन् २०२० फेब्रुअरी महिनामा ‘आयोडिन मन्थ’ मनाउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ट्रेडिङले प्रेस विज्ञप्ति जारी गर्दै आगामी अंग्रेजी महिनालाई आयोडिन मन्थका रुपमा मनाउने घोषणा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्ति अनुसार महिनाभर आयोडिनको कमीले हुने विकृतिहरू सम्बन्धी जनचेतना जगाउने सम्बन्धी कार्यक्रम गरिने छन् । देशभर २१ क्षेत्रमा कार्यक्रम गरिने छन् । जसमा स्कूलमा एडभोकेसी, हाटबजारमा माइकिङ, अस्पताल, जनस्वास्थ्य चौकीहरूमा कार्यक्रम, तुल ब्यानर, र्‍याली, एफएम कार्यक्रम गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

ट्रेडिङका अनुसार दिपायल, डडेल्धुरा, महेन्द्रनगर, टीकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, कृष्णनगर, भैरहवा, पोखरा, बाग्लुङ, नारायणगढ, बनेपा, हेटौंडा, वीरगञ्ज, जनकपुर, राजविराज, लहान, विराटनगर र बिर्तामोड जनचेतनामूलक कार्यक्रम गरिने छन् ।

Vianet communication
Laxmi Bank

‘१ महिनासम्म आयोजना गरिने कार्यक्रमहरूमा कर्पाेरेसनले नेपाल सरकारको जनस्वास्थ्यसँग सम्बन्धित निकायहरूका साथै विद्यालय, समुदाय एवं गैरसरकारी संघसंस्था, स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरूबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायलाई क्रमशः स्वास्थ्य चौकीहरूमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, जादु प्रदर्शन, चेतनामूलक सामग्री विवरण, प्रदर्शनी कक्ष  (स्टल) राख्ने जस्ता गतिविधि महिनाभर सञ्चालन गरिनेछन् ।’

सरकारले विगत ५६ वर्षदेखि ट्रडिङलाई आयोडिनयुक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x