×

NMB BANK
NIC ASIA

टिप्परले मान्छे मारेपछि तनाव हुँदा सुर्खेतमा कर्फ्यू

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट मोटरसाइकल सवारको मृत्यु भएपछि स्थानीय आक्रोशित हुँदा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।

Muktinath Bank

प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मंगलवार बसेको सुरक्षा समितिको बैठकले साँझ साढे ६ बजेदेखि बुधवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा कर्फ्यू लाग्ने क्षेत्र पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे व्यारेक र दक्षिणमा रत्न राजमार्गको २०० मिटर दक्षिणसम्म निर्धारण गरिएको छ । 
कर्फ्यूको बेला आवतजावत गर्न, भेला जम्मा हुन र अन्य कुनै पनि काम कुरा गर्न नपाउने आदेश जारी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

मंगलवार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकनजिकै भे१ख २२४२ नम्बरको टिप्परले ठक्कर दिँदा कालिकोट जिल्लाको महावै गाउँपालिका–३ का २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो ।

Vianet communication
Laxmi Bank

सिंहको मृत्युपछि स्थानीय र मृतकका आफन्त आक्रोशित भएर प्रदर्शनमा उत्रिएका थिए । उत्तेजित भीडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुनसक्ने भएकाले कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x