कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
फ्रीडम फोरम नेपालद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले सुशासन जनताको नैसर्गिक अधिकार रहेको बताएका छन् ।
मंगलवार राजधानीमा फ्रीडम फोरमद्वारा आयोजित गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले सुशासनको अभावमा शासन वैध नहुने दाबी गरेका हुन् ।
गोष्ठीमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले स्थानिय सरकारले स्वतः प्रकाशन गर्नुपर्ने सूचनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 'लोकतन्त्रको बलियो आधार नै सूचनाको हक भएकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ,’ कार्यपत्र प्रस्तुत गर्ने क्रममा झाले बताए ।
गोष्ठीमा सहभागी धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफूहरूले स्थानीय तहका लागि आवश्यक पर्ने ३१ वटा कानुन बनाइसकेको तर प्रदेश सरकारले एउटा पनि कानून बनाएर नदिएको आरोप लगाए ।
कर्मचारीको समुचित बाँडफाँडमा केन्द्र सरकारले उचित भूमिका निर्वाह नगरेको बताउँदै प्रमुख वडले आफ्नो महानगरमा कर्मचारीको सँख्या थुप्रिदै गएको बताए ।
'देशको सबैभन्दा ठूलो भ्रष्टाचार असार मसान्त भएको छ यसलाई सुधार्न सक्नुपर्छ,’ वडले भने ।
सूचनाको हक र स्थानीय तहमा असल शासन शीर्षकमा फ्रीडम फोरम नेपालद्वारा आयोजित गोष्ठीमा असल शासन परियोजना लागू भएका जिल्लाका सांसद, सूचना आयोगका सचिव, स्थानीय तहका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय तहमा असल शासन स्थापना गर्ने विषयमा सूचनाको हकको महत्वको विषयमा छलफल भएको थियो ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...