×

NMB BANK
NIC ASIA

इटलीको यो शहरमा जम्मा १२६ रुपैयाँमा किन्न पाइन्छ घर !

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इटलीको एक शहरले जम्मा १२६ रुपैयाँमा घर बेच्न थालेको छ । इटलीका गाउँहरूले त्यति नै रुपैयाँमा घर बेच्ने योजना ल्याएपछि अब शहरले पनि यसो गर्न थालेको हो । 

Muktinath Bank

मानिसहरू शहरमा आएर सेटल हुन् भनेर तारान्तोले सस्तो मूल्यमा घर बेच्न थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिणी इटलीको दुर्गम बन्दरगाह शहर तारान्तोको जनसंख्या विगत केही वर्षयता घटिरहेको छ र स्थानीय अधिकारीहरूले उक्त क्षेत्रलाई जीवन्त बनाउने आशा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

नगर परिषद्ले शहरमा सस्तो दरमा घर बेचेर २५ हजार स्थायी निवासी भित्र्याउने लक्ष्य लिएको छ । 

Vianet communication
Laxmi Bank

उन्नाईसौं शताब्दीमा यो ऐतिहासिक प्राचीन शहरको जनसंख्या ४० हजार थियो तर अहिले त्यो घटेर तीन हजारमा झरेको छ ।

स्थानीय अधिकारीहरूले बनाएको योजनाअनुसार शुरूमा पाँचवटा घर एक युरो अर्थात् १२६ रुपैयाँमा बेचिँदैछ । पहिलो लटका घरहरू बिकेमा थप घरहरू बेच्ने योजना छ ।

एक युरोमा घर बेच्ने योजनाको शुरूआत सिसिलीको गांगी शहरमा सन् २०११ मा गरिएको थियो । त्यसयता १५० भन्दा बढी भवनहरू पुनर्निर्माण गरिसकिएका छन् र नयाँ मानिसहरू आएर शहरलाई जीवन्त बनाएका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x