×

NMB BANK
NIC ASIA

‘प्लेन आएर बज्रेको हो र ?’ क्यारिबीयनमा भूकम्प आएपछि मानिसले गरे प्रश्न

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

क्युबाको दक्षिणतिर मंगलवार ठूलो भूकम्प आएपछि अमेरिकाको मायामीदेखि केम्यान आइल्यान्ड्ससम्म त्रास फैलिएको छ । 

Muktinath Bank

केम्यानमा भूकम्पका कारण सिंकहोलहरू खुलेको तर मानिस र घर भवनलाई खासै क्षति नपुगेको खबर आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७.७ म्याग्निच्युडको भूकम्प जमैका, केम्यान आइल्यान्ड्स र क्युबाको मध्यमा रहेको समुद्रमा आएको थियो । दश किलोमिटरको गहिराइबाट भूकम्प आएको थियो । ठूलो भूकम्पपछि अनेकौं पराकम्प आएका थिए र तीमध्ये सबभन्दा ठूलो ६.१ म्याग्निच्युडको थियो । 


Advertisment
Nabil box
Kumari

केम्यानको राजधानी जर्ज टाउनमा प्रशिक्षार्थी ट्राभल एजेन्ट सिन्डी वेलकमले भूकम्प आउँदा शुरूमा त आफ्नो रक्तचाप बढेको ठानिन् । अनि उनी चिच्याइन् ।

Vianet communication
Laxmi Bank

‘भवन नै कागज जसरी हल्लिरहेको थियो,’ उनले भनिन् । ‘त्रास वास्तविक थियो । यो अहिलेसम्मकै सबभन्दा खराब अनुभव रह्यो ।’

मानिसहरूले नाली फुटेको अनि सिंकहोलहरू देखिएको र एक सिंकहोलले कारलाई आधा निलेको बताए । 

मायामीमा वकिल एली स्टीयर्स २९औं तल्लामा रहेको कार्यालयमा काम गरिरहँदा अचानक अप्ठ्यारो अनुभव गर्न थाले । 

उनले भने, ‘मलाई लाग्यो, मैले खराब सुशी खाएछु कि ?’ अनि उनले अफिसको ढोका अगाडि पछाडि हल्लिएको देखे । ‘अनि सोच्न थालें, हैन विमान आएर भवनमा ठोकियो कि ? पछि पो थाहा भयो, भूकम्प आएको रहेछ । मायामीमा भूकम्पको अपेक्षा थिएन ।’

गगनचुम्बी भवनहरू हल्लिएको विषयमा मायामी–डेड फायर–रेस्क्यु विभागमा थुप्रै फोन पुगे । कसैलाई चोटपटक लागेको वा संरचनागत क्षति पुगेको कुनै खबर नआएको विभागले जनायो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x