×

NMB BANK
NIC ASIA

चीनले दुई दिनमै बनायो कोरोनाभाइरस अस्पताल, रोगीलाई राख्न थालियो (भिडियो)

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको वुहान शहरनजिक पहिलो कोरोनाभाइरस अस्पताल खुलेको छ । कामदार र स्वयंसेवकहरूले खाली रहेको एक भवनलाई जम्मा दुई दिनमै अस्पताल बनाएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

उक्त अस्पतालमा एक हजार शय्या छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाभाइरसका रोगीहरूको पहिलो डफ्फालाई मंगलवार बिहान साढे १० बजे हुआङगाङस्थित डाबी माउन्टेन रिजनल मेडिकल सेन्टर लगिएको हो । 


Advertisment
Nabil box
Kumari

निर्माण कम्पनीहरू, युटिलिटी कम्पनीहरू र अर्धसैनिक प्रहरी अधिकारीहरूको संयुक्त प्रयासका कारण यो परियोजना ४८ घन्टामा पूरा भएको शहरका अधिकारीहरूले बताए । 

Vianet communication
Laxmi Bank

हुआङ्चो डिस्ट्रिक्टमा रहेको अस्पताल भवन खासमा हुआङगाङ सेन्ट्रल हस्पिटलको नयाँ शाखाका रूपमा बनाइएको थियो र मे महिनामा खुल्ने अपेक्षा थियो । 

शुक्रवार स्थानीय अधिकारीहरूले बनिसकेको तर खाली रहेको भवनमा कोरोनाभाइरसका रोगीको मात्र उपचार गर्न आदेश दिएका थिए । 

शनिवारदेखि अस्पतालका आवश्यक सरसामान राख्न थालिएको थियो । 

सोमवारसम्म स्वयंसेवकहरूले सबै शय्या राखिसकेका थिए अनि पानी, बिजुली र इन्टरनेट पनि जडान गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x