×

भदौ १२, २०८०

ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीको एक कन्सल्टेन्सीमा  आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षी...

बैशाख ३१, २०८०

भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भीषण आगलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा आगलागी भएको हो । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्ष...

बैशाख ८, २०८०

काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सी...

बैशाख ८, २०८०

राजधानीको टोखामा आगलागी भएको छ । टोखास्थित मिलन टोलमा रहेको एक मासु पसलबाट आगलागी सुरु भएको हो । आगलागी नजिकैको अन्य पसलमा पनि फैलिएको र नियन्त्रणका लागि दमकल परिचालन गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।...

बैशाख ५, २०८०

बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।     अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट...

बैशाख ५, २०८०

गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते भएका छन् । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रह...

बैशाख ५, २०८०

कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् ।  सोमबार दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जन...

चैत २५, २०७९

 महोत्तरीको सोनमा-१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी का...

फागुन १२, २०७९

तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए ।  न...

फागुन १, २०७९

बिमा दाबी गर्ने मनासयले आफैले गाडी जलाएको आरोपमा एक जना पक्राउ परेका छन्।  लु२ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक बर्दिया मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई स...

माघ २८, २०७९

पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ ।  हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे...

माघ १७, २०७९

श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी बाँके कोहलपुर नगरपालिका–२ की गंगा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।  उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब ...

माघ १४, २०७९

झापाको दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा आज साँझ आगलागी भएको छ ।   स्थानीय विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामा...

माघ ९, २०७९

जुम्लाको चन्दननाथ नगरपालिका-१० मा सशस्त्र प्रहरीबलले आगलागी नियन्त्रण सम्बन्धमा डेमो प्रदर्शन गरेर  स्थानीयलाई सचेत गराउँदै । तस्बिरः विजय रावत/रासस

पुस २०, २०७९

पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र  अन्य दुई जना घाइते भएका छन् ।  स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः...

पुस १०, २०७९

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।  स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्र...

पुस १, २०७९

सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्या...

कात्तिक १३, २०७९

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा रु...

कात्तिक १२, २०७९

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमालामा आज साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ ।  चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आग...

कात्तिक १०, २०७९

हेटौँडाको बसपार्क नजिकको एक होटलमा बिहीबार दिउँसो एकाएक आगलागी भएको छ । तिहारका बेला होटल मालिक होटल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो । सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फो...

कात्तिक ७, २०७९

काठमाडौंको तारकेश्वरमा सोमवार साँझ आगलागी भएको छ । तारकेश्वर ५ स्थित जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।  आगलागीको कारण खुल्न सकेको छैन । लक्ष्मीपूजाका लागि बालेको दियोबाट आगो स...