×

फागुन ५, २०८०

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको अबको मुद्दा राजनीतिक स्थायित्व रहेको बताएका छन् । ललितपुर च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज एमाले पेशागत विशेष जिल्ला कमटीको नवौँ अधिवेशनको उ...

कात्तिक २३, २०८०

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन् । प्रेस चौतारी धनकुटाले बिहीबार जिल्ला सदरमुकाममा गरेको प...

असोज २, २०८०

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् ।  आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान निर्माणमा ...

बैशाख १६, २०८०

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, भेषभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् । अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा शनिवार आयोजित अम्बिका सिंह&...

चैत २९, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताएका छन्।  बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलम...

फागुन २७, २०७९

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुद...

कात्तिक २०, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेसँगै काठमाडौंको ५ नम्बर क्षेत्रमा पनि उम्मेदवार मतदाताका ...

कात्तिक १८, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति र सम्पदा देशको अमूल्य सम्पत्ति भएको बताएका छन् ।  हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा लागेको मेलामा सहभ...

कात्तिक ११, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको काठमाडौं– ५ मा यसपटक स्वतन्त्र उम्मेदवारको बाढी आएको छ । चुनावको मिति घोषणा हुनुअगावै काठमाडौं– ५ बाट उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्ध...

असोज २९, २०७९

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।   शनिबार काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण ब...

असोज ११, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रूपमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आवद्ध खेलाडीलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाच...

साउन १४, २०७९

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको ‘१०औ...

असार ८, २०७९

आसन्न संघीय चुनावलाई लक्षित गरेर धमाधम स्वतन्त्र उम्मेदवारी घोषणाले ठूला राजनीतिक दलभित्र परकम्प सिर्जना गरिरहेको छ ।  स्थानीय चुनावमा जीतको आकलन नै नगरेका व्यक्तिले चमत्कारिक नतिजा निकालेको र संघीय चुन...

असार ३, २०७९

एमाले वरिष्ठ उपाध्यक्ष एवं पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) शुरुवात कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा भएको दाबी गरेका छन् । सन् २०१९ मा एसपीपी ...

असार २, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनशिप प्रोग्राम (एसपीपी) को लागि पत्र पठाउँदा नेपालमा सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बताएका छन् ।  बिहीवा...

बैशाख ४, २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धन चुनाव सार्ने बहानामा रहेको आरोप लगाएका छन् । विभिन्न बहानामा निर्वाचन सके टार्ने–नभए सार्ने अन्तिम योजनामा गठबन्धन आफूले खडा गरेका ‘सम्पूर्ण ...

चैत २१, २०७८

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।  प्रेस चौतारी चितवनले सोमवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'तपाईंहरु एकदम प्रष्ट...

फागुन ३०, २०७८

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन्। एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले म...

फागुन २८, २०७८

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति दुई ध्रुवमा विभाजन हुने मुलुककै लागि दुर्भाग्य भएको बताएका छन् । काठमाडौंको बाँसबारीस्थित विश्वशान्ति चिरन मिलन क्याम्पसको रजन जयन्तीका अवसरमा आयोज...

फागुन ७, २०७८

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय युवा सङ्घ, नेपाल काठमाडौँ महानगर कमिटी तथा क्षेत्र नं ५ ले आज मह...

माघ २२, २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानूनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।  प्रेस चौतारी नेपालको २४ औं ...