×

माघ ४, २०७९

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मारिएका भारतको उत्तर प्रदेशका ४ जना भारतीय नागरिकका परिवारलाई ८/८ लाख रुपैयाँ राहत सहयोग दिने घोषणा गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृ...

फागुन २७, २०७८

भारतका पाँच राज्यमा भएका विधानसभा निर्वाचनको मतपरिणाम हेर्दा जनताले विकास र सुशासनको पक्षमा मत दिएको स्पष्ट हुन्छ ।  चारवटा राज्यमा सत्तारूढ भारतीय जनता पार्टीले पुनः सरकार चलाउने मतादेश पाएको छ भने ...

फागुन २६, २०७८

भारतको उत्तर प्रदेशमा विधानसभा चुनावको मतगणना शुरू भएको छ । कूल ४०३ सिटमा भएको चुनावमध्ये २४२ सिटको प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टी (भाजपा) १६३ सिटमा अगाडि देखिएको ...

फागुन २४, २०७८

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा फेरि मुख्यमन्त्री योगी आदित्यनाथकै सरकार बन्ने पूर्वानुमान गरिएको छ । विभिन्न कम्पनीले गरेको चुनावी सर्वेक्षणमा भारतीय जनता पार्टी (भाजपा) ले नै बहुमत ल्याउने पूर्वानुमा...

फागुन ९, २०७८

भारतको उत्तर प्रदेशमा विधानसभा चुनाव जारी छ । चुनाव जारी रहेकै बेला नेताहरू कडा प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले निःशुल्क खाद्यान्न वितरण योजनालाई प्रमुख चुनावी नारा बनाएक...

माघ १२, २०७८

भारतको उत्तर प्रदेशमा चुनावी सरगर्मी बढ्दै गइरहेसँगै राजनीतिक दलहरूले उम्मेदवारको सूची प्रकाशित गरिरहेका छन् । मंगलवार अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) ले ३९ उम्मेदवारको सूची सार्वजनिक गरेको छ, ...

माघ ११, २०७८

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुन...

माघ ११, २०७८

भारतको उत्तर प्रदेश राज्यमा हुन गइरहेको विधानसभा चुनावको मुखैमा भारतीय कांग्रेस पार्टीलाई धक्का लागेको छ । भारतीय कांग्रेसका प्रभावशाली नेता आरपीएन सिंहले पार्टीबाट राजीनामा दिएका छन् । सिंह मंगलवार दि...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...