×

फागुन १०, २०७९

मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेश गरेको अन्तिम ...

माघ ३, २०७९

झन्डै आठ महिनाअघि भएको तारा एयरको विमान दुर्घटनाबारेको अनुसन्धान अहिलेसम्म पूर्ण हुन सकेको छैन । पोखराबाट जोमसोम जाँदै गर्दा २०७९ जेठ १५ गते मुस्ताङमा तारा एयरको नाइन एन एईटी विमान पहाडमा ठोकिएर दुर्घटन...

जेठ २७, २०७९

मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको 9N AET विमानको ककपिटमा रेकर्ड भएको अडियो रिकभर भएको छ । पोखराबाट जोमसोम जाँदै गर्दा भएको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्नका लागि गठित आयोगले ककपिटमा भएको कुर...

जेठ १९, २०७९

प्रतिकूल मौसमका कारण यही जेठ १५ गते आइतबार तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका सात जनाको आज अन्त्येष्टि गरिएको छ ।  आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको था...

जेठ १८, २०७९

पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गा...

जेठ १६, २०७९

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुस...

जेठ १६, २०७९

तारा एयरले आफ्नो हराइरहेको विमान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको पुष्टि गरेको छ ।  सोमवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै एयरले हराइरहेको विम...

जेठ १६, २०७९

पोखरादेखि जोमसोम जाने क्रममा आइतवार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।  मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत...

जेठ १५, २०७९

आज बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानम...

जेठ १५, २०७९

आइतवार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोजी कार्य हिमपात भएपछि स्थगित गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले हिमपात भएपछि विमान खोजीको कार्य स्थगित भएको बताएका...

जेठ १५, २०७९

हराइरहेको विमान मानापाथी हिमालको फेदीमा भएको हुन सक्ने अनुमान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवन्द्रराज पाण्डेले उक्त हिमालको फेदीमा विमान हुन सक्ने सम्भावनाका साथ खोजी...

जेठ १५, २०७९

हराइरहेको तारा एयरलाइन्सको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जनाको फौज परिचालन भएको छ ।  नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको घाँसाबाट पैदलमार्ग भएर ६२ ज...

जेठ १५, २०७९

झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाजको खोजी तीव्ररुपमा भइरहेको छ ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै पोखरा...

जेठ १५, २०७९

हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ ।  संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा ज...

जेठ १५, २०७९

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन नै रहेको बताएका छन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनले बताए ।  मुस्ताङको आकाशमा आएर...

जेठ १५, २०७९

हराइरहेको तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।  जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको घाँसा नजिकै टीटी भन्ने स्थानमा भेटिएको वायुसेवा सञ्च...

जेठ १५, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  कास्कीका प्रमु...