×

जेठ १२, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ । उपमहानगरपालिकाको ११औं कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोन लगायतका...

जेठ ६, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान शुरूआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार ताल...

जेठ २, २०८०

सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिकाका ४ प्रमुख स्थानमा ‘डिजिटल बोर्ड’ स्थापना गरिएको छ ।  ट्राफिक नियमको पालना गराउन तथा चेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरे...

बैशाख १३, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्था...

बैशाख ३, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन । विकट क्षेत्रका रूपमा चिनिने वडा नम्बर १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहि...

चैत १९, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ । ४९० मिटर सडक कालोपत्र भएको हो । सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको ४८० मिटर सडक पनि कालोपत्र भ...

चैत ११, २०७९

दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा २ जना डेनमार्कका नागरिक ल्याए...

चैत ७, २०७९

दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले ज...

माघ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौंको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको...

माघ २, २०७९

ज्येष्ठ नागरिकलाई खुशी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ ।  उपमहानगरपा...

भदौ २६, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका भू–उपयोग नीति बनाउने नेपालकै पहिलो पालिका बन्यो । गतको साउन महिनामै भू–उपयोग नीति बनाएर  कार्यान्वयनका लागि नापी र मालपोत कार्यालयलाई पठयो । तर त्यो नीति क...

असार १६, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ ।  उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत कार्यक्रम लागू गर्ने जनाएको हो ।   यसअ...

जेठ ७, २०७९

तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ । हालसम्मको मतगणनाअनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काले अग्रता लिएका छन् ।  खड्का...

बैशाख १०, २०७९

दाङको  तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ  गठबन्धनबाट  नेपाली कांग्रेसका  गेहेन्द्र गिरी मेयरका उम्मेदवार बन्ने भएका छन । तुलसीपुरमा गिरी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका हु...

फागुन १७, २०७८

तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको जनाएको छ । कार्यपालिक...