×

बैशाख १, २०८०

गाउँमा कोही नयाँ मान्छे देखियो भने स्थानीयहरू गुरुरु भेला हुन्छन् र सोध्न थाल्छन्, एयरपोर्टको कामले आउनुभएको हो ? एयरपोर्ट कहिले बन्ला र हामीहरूको स्थायी बसोबास टुंगो लाग्ला ? तर, हरेक नयाँ मान्छे एयरपो...

पुस १७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण प्रकिया अगाडि बढाउने बताएका छन् । उनले अबको आवश्यकता निजगढ विमानस्थल नै भएको बताए । आइतवार पोखरा विमानस्थल उद्घाट...

असोज २, २०७९

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति,...

जेठ १६, २०७९

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।  सोमवार बसेको समितिको बैठकले कानूनी अड्चन हटाएर विमानस्थलको नि...

जेठ १५, २०७९

सर्वोच्च अदालतले निर्माणमा अहिलेसम्म भएका सबै निर्णय खारेज गरेर निर्माणमा रोक लगाएको निजगढ विमानस्थललाई सरकारले बजेटमार्फत निर्माण गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री...

जेठ १४, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शीर्षनेता तथा विज्ञहरूबीच छलफल भएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य रोक्न सर्वोच्च अदालतले फैसला गर...

जेठ १३, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर विभिन्न किसिमका भ्रम उत्पन्न भएको छ । निजगढमा विमानस्थल बन्नै नहुने भन्ने निर्क्यौल भने गरिएको छैन । जेठ १२ गते सर्वोच्च अदा...

जेठ १२, २०७९

सर्वोच्च अदालतले निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारका सबै निर्णय बदर गर्ने फैसला गरेसँगै निजगढमा विमानस्थल नबन्ने भएको छ ।  सर्वोच्च अदालतले विहीवार निजगढ विमानस्थल निर्माणको सब...

पुस ७, २०७६

मेरा एक जना छिमेकी छन्, जो मलाई देख्यो कि आफ्नो मिचिएको जग्गाको प्रसङ्ग निकाल्छन् । दलालले उनको अलिकति जग्गा मिचेर बाटोमा मिसाइदिएछन् । उनको जग्गा मिचेर बाटो चौडा पार्ने दलाल फरार छन् । अति नै गुनासो गरेपछि ...

मंसिर २०, २०७६

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्कालका लागि विमानस्थल निर्माणको काम अघि नबढाउन आदेश दिँदै अन्तरिम आदेशक...