×

बैशाख ५, २०८०

सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेसेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले आज पत्राचार गरी...

चैत १७, २०७९

नेपालमा पर्यटक भित्र्याउने पहलस्वरूप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा बिहिबार नेपाली महावाणिज्य दूतावासले अन्तरक्रि...

भदौ ५, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडल उपविजेता दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथ...

साउन १९, २०७९

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाई मार्ग भएर दुई लाख ८५ हजार...

साउन १७, २०७९

अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रूपमै आकर्षक पर्यटकीयस्थल रूपसे झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने यो झरना अत्यन्तै आ...

असार ३२, २०७९

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।  अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउ...

असार २५, २०७९

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन महाधिवेशन साउन १३ गते काठमाडौंमा हुने भएको छ । यसका लागि शुक्रवार उक्त व्यवसायी संगठनले विस्तारित बैठक महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । ने...

बैशाख १७, २०७९

पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ । ...

बैशाख ८, २०७९

कोरोना महामारीले शून्यमा झरेको पर्यटन क्षेत्रमा आक्रामक सुधार हुन थालेको छ । यो वर्षको वसन्त ऋतुमा हुने हिमाल आरोहणसँगै पर्वतीय पर्यटनप्रतिको आकर्षणले पर्यटन आय समेत बढाएको छ ।  पर्यटन विभागका अनुसार मं...

बैशाख १, २०७९

कोभिड महामारीले २ वर्षदेखि थलिएको पर्यटन क्षेत्रमा नयाँ वर्षले उमंग ल्याइदिएको छ । नयाँ वर्ष २०७९ को अघिल्लो दिनदेखि नै उपत्यका वरपरका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ छन् । विभिन्न पर्यटकीय गतिविधि गर्न रु...

चैत २७, २०७८

शनिवार २ वर्ष यताकै सर्वाधिक बढी विदेशीहरू नेपाल आएका छन् ।  अध्यागमन विभागका अनुसार, विगत २ वर्ष यताकै सर्वाधिक बढी २ हजार ५ सय ९३ विदेशी नागरिक एकैदिन नेपाल आएका हुन्  । विभागका महानिर्दे...

चैत १०, २०७८

पर्यटन मन्त्री नियुक्त भएको पाँच महिनामै प्रेमबहादुर आलेले ८ वटा क्यासिनोलाई सञ्चालन अनुमति दिएका छन् । २ वटा क्यासिनो अहिले पनि अनुमति लिने प्रक्रियामा छन् । चालू आर्थिक वर्षमा मात्रै ९ वटा क्यासिनोले अनुमति पाइस...