×

असोज २६, २०७९

निरन्तरको वर्षाका कारण पहिरो जाँदा बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ...

भदौ १६, २०७९

पासाङल्हामु सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ । सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक ...

साउन २५, २०७९

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ ।  पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसील...

साउन २२, २०७९

अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक  पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी ...

साउन १८, २०७९

वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ । गए राति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।  इन्द्रसरोवर गाउँपालिका–३ ...

साउन १०, २०७९

काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका–१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ । आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो गएको छ भने जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको छ । यसैगरी विद्...

साउन ९, २०७९

लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ । आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले आज राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी क...

साउन ९, २०७९

अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले घर पुर्दा मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।  गएराति १ बजे पहिरोले घर पुर्दा ४२ वर्षीया हरिकला विष्ट, २५ वर्षीय बिरेन्द्र विष्ट र १५ वर्षीय संविधान ...

साउन ९, २०७९

अछाममा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।  जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका ...

असार २५, २०७९

कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ः०० बजेपछि पहिरोका कारण खोला थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्रा...

असार २१, २०७९

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजी कार्य मंगलवार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् । गत हप्ता नोने जिल्लाक...

असार २१, २०७९

ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिरोको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही ...

असार १९, २०७९

पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदीनमा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका एक जनाको भने सकुशल उद्दार गरिएको छ ।  शुक्रबार राति वर्षातको कारण गएको पहिरोले स्थानीय रूपलाल...

असार १८, २०७९

पाँचथरमा अविरल वर्षापछि पहिरो जाँदा एक घर बगाएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका...

असार ४, २०७९

नारायणगढ-मुग्लिन सडक अवरुद्ध  भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।  अहिले सड...

असार ३, २०७९

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि ताप्लेजुङ जिल्ला सिरीजंघा गाउँपालिका-७, खेवाङमा बिहीवार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ ।  मन्त्री खाणले गृह प्...

असार ३, २०७९

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भए...

जेठ ३१, २०७९

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि  सडक दुइतर्फी अवरुद्ध ब...

जेठ ९, २०७९

सुक्खा पहिरो खस्दा पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका–५, कालीमाटीमा सोमवार दिउँसो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडकमा ...

बैशाख २४, २०७९

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।     मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिट...

बैशाख २, २०७९

फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ ।  यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौैंलाई विस्थापित गरेको छ ।  धेरै मानिस...