×

भदौ ३०, २०८०

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र  एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ । उनीहरूबीच एडिबीको सहयोगमा सञ्च...

साउन २६, २०८०

पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापनमा २ हप्तादेखि उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहोर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयको अवरोधपछि फोहोर व्यवस्थापनमा समस्या भएकोम...

साउन २३, २०८०

 फोहोरमैला बोकेका पोखरा महानगरपालिकाका गाडीहरूले १३ दिनपछि ल्याण्डफिल साइट लामेआहाल पुगेर फोहोर बिर्सजन गरेका छन् । महानगरको अस्थायी ल्याण्डफिल साइट सञ्चालनमा स्थानीयहरूले अवरोध गरेपछि फोहोरका गाडीहरू ...

साउन १४, २०८०

पोखरा महानगरपालिका–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभेंडा र तरकारी खेती उत्पादन गर्छिन् तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उनलाई...

साउन १, २०८०

पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैंचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैंचा व्यवस्...

असार १८, २०८०

पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न शुरूआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महा...

असार १३, २०८०

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ ।  महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्प...

असार ११, २०८०

पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, शहरी विकास लगायत क्षेत्रमा २ अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतवार सा...

जेठ १२, २०८०

पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रंगशालामा बिहीवार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले ह...

जेठ १०, २०८०

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फूटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् । मंगलवार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा&ndash...

बैशाख ४, २०८०

पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको ...

चैत २९, २०७९

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बिच बुधवार समझदार...

चैत २२, २०७९

पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी...

चैत १८, २०७९

पोखरा महानगरपालिका सहकारी शाखाद्वारा आयोजित ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठीले सुशासन सहितको उत्कृष्ट, गुणस्तरीय, दीगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेम...

चैत १०, २०७९

पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ ।       लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट राना...

चैत ८, २०७९

कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ ।   चालू आर्थिक वर्ष २०७९...

फागुन १७, २०७९

पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा १ दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्र...

पुस २७, २०७९

दलित महिला सदस्यमाथि जातीय दुव्र्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।  मङ्गलबार सुरु भएको महानगरपालि...

पुस २५, २०७९

पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलबार बस्ने भएको छ । १२ औँ नगरसभाको आवश्यक तयारी पुरा भएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने नगरसभालाई व्यवस्थित रूपमा...

कात्तिक २, २०७९

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले भोलि एक दिन विशेष बिदा दिएको छ । महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लाग...

कात्तिक १, २०७९

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकहरूलाई नगद सहित सम्मान गरिएको छ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, ...